हिन्दी कविताः मुझे याद हैं

dr. Vijaya, Bijaya, Pandit, Merath, विजय पंडित, pallawa, पल्लव

विजय पंडित

वो लम्हे
आते जाते हर सफर में
होती थी जब
किताब सबके हाथ में
सच्चे मित्र जैसे
हर पल
साथ निभाती पुस्तके
राह दिखाती..
पुस्तको में
वो खतों का
आदान प्रदान.. –

 

Continue reading


हिन्दीमा प्रेरक प्रसंग

dr. Vijaya, Bijaya, Pandit, Merath, विजय पंडित, pallawa, पल्लव

विजय पंडित

नगर की प्रसिद्ध वैश्या की गली से एक योगी जा रहा था कंधे पर झोली डाले। योगी को देखते ही एक द्वार खुला। सामने की महिला ने योगी को देखा। ध्यान की गरिमा से आपूर, अंतर मौन की रश्मियों से भरपूर। योगी को देखकर महिला ने निवेदन किया गृह में पधारने के लिए। उसके आमन्त्रण में वासना का स्वर था।योगी ने उत्तर दिया,” देखती नहीं झोली में दवाएं पड़ी हैं, गरीबों में बांटनी हैं उन्हें रोगों से मुक्त करना है। हमारे और तुम्हारे कार्य में अंतर है तुम रोग बढ़ाती हो, हम रोग मिटाते हैं। तुम शरीर और वासना की भाषा बोलती हो, हम सत्य और बोध की।”

 

Continue reading


विजय रानाभाट का केही मुक्तकहरूः

Bijaya, Ranabhat, विजय रानाभाट, pallawa, पल्ल्व

विजय रानाभाट

पुछारबाट पहिलो बरियता हामीलाई चाहिदैन
जनता जनतामै छैन आत्मियता हामीलाई चाहिदैन
टिकाउनैलार्इ, महङ्गीले जनताको ढाड सेक्ने भए
नेताज्युको सङ्घियता हामीलाई चाहिदैन

त्यता कस्तो छ हजुर? यता आउँछन् उद्घाटनमा
कहिले काला अनि कहिले सेता आउँछन् उद्घाटनमा
बर्षौँ लगाइ संरचना, निर्माण गर्छन् श्रमिकहरु
बनाइदिएँ मैले भन्न नेता आउँछन् उद्घाटनमा

 

Continue reading


विजय रानाभाट का केही मुक्तकहरूः

Bijaya, Ranabhat, विजय रानाभाट, pallawa, पल्ल्व

विजय रानाभाट

पुछारबाट पहिलो बरियता हामीलाई चाहिदैन
जनता जनतामै छैन आत्मियता हामीलाई चाहिदैन
टिकाउनैलाइ ,महङ्गिले जनताको ढाड सेक्ने भए
नेताज्युको सङ्घियता हामीलाई चाहिदैन

त्यता कस्तो छ हजुर? यता आउँछन् उद्घाटनमा
कहिले काला अनि कहिले सेता आउँछन् उद्घाटनमा
बर्षौँ लगार्इ संरचना, निर्माण गर्छन् श्रमिकहरू
बनाइदिएँ मैले भन्न नेता आउँछन् उद्घाटनमा

 

Continue reading


गुँड छोडेर उडेकाबचेराहरू’

Bijaya, Tamang, Biswash, विजय तामाङ 'विश्वास', pallawa, पल्लव

विजय तामाङ ‘विश्वास’

पुरानो गुँडभित्र

लामो समय कोरलेर

संसार देखाएपछि बचेराहरूलाई

चुच्चोमा चारो ओसारेर

भराएपछि आन्द्रा र पेट

हुर्कदै गए बचेराहरू

पलाउन थालेपछि

शरीरमा भुत्ला

पखेटा फट्फटाउन थालेपछि

उडे कोही समुद्र पारि–

 

Continue reading



गजल

Vijaya, Bijaya, Yojit, विजय योजित, pallawa, पल्लव

विजय योजित

होला नभेट्दा नदी नदी झैं भेटेर सागर नदी हुँदैन
हजार कोशिश गरेर हेरेँ तिमी बिना जिन्दगी हुँदैन

म भित्रभित्रै छु रापमा यो धुवाँ उठेमा जलेछ भन्थ्यौ
बुझेर आऊ बिलम्ब होला जलेर मन आग्जनी हुँदैन

शिशीर आयो बसन्त आयो भएन थाहै तिमी थिएनौ
रहर गरेथेँ जिएर हेर्ने पलाँसमा ढुक्ढुकी हुँदैन

 

Continue reading


बहरबद्ध गजल

Vijaya, Bijaya, Yojit, विजय योजित, pallawa, पल्लव

विजय योजित

होला नभेट्दा नदी नदी झैं भेटेर सागर नदी हुँदैन
हजार कोशिश गरेर हेरेँ तिमी बिना जिन्दगी हुँदैन ।

म भित्रभित्रै छु रापमा यो धुवाँ उठेमा जलेछ भन्थ्यौ
बुझेर आऊ बिलम्ब होला जलेर मन आग्जनी हुँदैन ।

शिशीर आयो बसन्त आयो भएन थाहै तिमी थिएनौ
रहर गरेथेँ जिएर हेर्ने पलाँसमा ढुक्ढुकी हुँदैन ।

 

Continue reading


गजल

Bijaya, Gyawali, विजय ज्ञवाली, pallawa, पल्लव

विजय ज्ञवाली

अन्धकारले अधिकार जमाए जस्तै लाग्छ
घाम अनि जुन उतै उदाए जस्तै लाग्छ

लाग्दैछ यो संयोग अन्तिम हुनेछ
म संग जिन्दगी रिसाए जस्तै लाग्छ

हेरेकै छैन फिर्ता आएका उपहारहरू
शायद उसैले पठाए जस्तै लाग्छ

 

Continue reading


गजल

Bijaya, Gyawali, विजय ज्ञवाली, pallawa, पल्लव

विजय ज्ञवाली

सुस्ता संगै लुम्बिनी दुख्ने हो कि पिर लाग्छ
मेरो सगरमाथा पनि झुक्ने हो कि पिर लाग्छ

राजनीतिको सिमा भित्र नदी नाला साघुरिदा
कोशी अनि कर्णाली नि सुक्ने हो कि पिर लाग्छ

रास्ट्र हाँक्ने जिम्मा लिई चुनिएका खेलाडीनै
सिमा पारि शरण लिन पुग्ने हो कि पिर लाग्छ

 

Continue reading


गजल

Bijaya, Gyawali, विजय ज्ञवाली, pallawa

विजय ज्ञवाली

महंगीले बजारको अस्तित्वनै हराइसक्यो
अब त्यो हजारको अस्तित्व नै हराइसक्यो

परिणत भयो नारायणीहिटी जब संग्रहालयमा
लाग्दैछ दरबारको अस्तित्वनै हराइसक्यो

सय दिनको खुसियाली नमनाउ तिमि अब
यो देशमा सरकारको अस्तित्वनै हराइसक्यो

 

Continue reading


गजल

Bijaya, Gyawali. विजय ज्ञवाली, pallawa

विजय ज्ञवाली

पाटि पौवा पँधेरामा कुरा भयो मेरो माया
मेरै मुटु टुक्राउने छुरा भयो मेरो माया

छाडेको त बिहानै हो दिनभर म बेचैन भए
साँझ पख उसलाई भुल्ने सुरा भयो मेरो माया

 

Continue reading