गजल

Anju, Sapkota, Anu, Bardiya, अन्जु सापकोटा ‘अन्र’, pallawa, पल्लव

अन्जु सापकोटा ‘अन्र’

राखेको छु मुटुमा सजाएर तिमीलाई
तयार छु बरु मर्न बचाएर तिमीलाई।

दृष्टि बिहीन हुन्छु प्रिय तिम्रो कसम
यि दुइ नयन बाट हटाएर तिमीलाई।

केही पल तिमी सँग रीसाएर बस्दा
म हुन्न खुसीप्रिय सताएर तिमीलाई।

 

Continue reading


गजल

jalanji, bardiya,,जलान जी , pallawa, पल्लव

जलान जी

सबैभन्दा आफ्नै भर बलियो हुन्छ
जग बलियो भय घर बलियो हुन्छ

मनको बाघ ले सर्लक्क निल्दो रहेछ
कमजोर मुटु भए डर बलियो हुन्छ

म कहिल्यै नाइ नास्ती गर्नै सक्दिन
तिम्रो आग्रह तिम्रो कर बलियो हुन्छ

 

Continue reading