गजल

Anchal, Bantawa, Anchal, अन्चल बान्तवा अन्चल, pallawa, पल्लव

अन्चल बान्तवा अन्चल

एउटा कहानी भरिएको फोटो भेटियो
बालाई बचाउने छोरिको धोको भेटियो

बन्धक लाई भोकै मार्ने योजना सहित
जहाँ कानुनको अचम्मकै कोठो भेटियो

एस्तो खबर सुनेपछी छोरिको मन रुदा
बालाई दूध खुवाउने मन चोखो भेटियो

 

Continue reading


१६ अक्षरीय गजल

Tara, Dipsali, Bantawa, तारा दीप्साली वान्तवा, pallawa , पल्लव

तारा दीप्साली वान्तवा

देशको लागी मर्नपरे कस्ले रोक्न सक्छ अब ।
शासन शासक दुबै, शून्य भई दब्छ अब ।

मिच्दै आँउदा सिमाना, हेरी बस्ने नेताहरू ।
देशको निम्ती रगत, बग्नु परे बग्छ अब ।।

बिकेका यि भ्रष्टलाई, जरै मास्नु पर्छ यहाँ ।
उठि सके हातहरू, काम फत्ते बन्छ अब ।।

 

Continue reading


दिप्सालीको प्रश्न

Tara, Dipsali, Bantawa, तारा दीप्साली वान्तवा, pallawa , पल्लव

तारा दीप्साली वान्तवा

जातियको नाममा अखण्ड देश टुक्रा गरी ।
बहादुरी देखाई तिमीहरूले लाशहरू छरी ।
एउटा प्रश्न सोध्छु देश बनाउछु भन्नेहरू हो ।
के पायौ भन अबोद बालकको प्राण हरी ।

कसरी सक्यौ आफ्नै दाजुभाई लाई ढलाउन ।
निर्ममताको त्यो कदम घरका लाई चलाउन ।
वीर गोर्खालीले आफ्नालाई नै दुस्मन देख्दा ।
बैरि हँसाई सन्तानलाई थाले जिउदै जलाउन ।.

 

Continue reading


दिप्सालीका केही मुक्तकहरूः

 

Tara, Dipsali, Bantawa, तारा दीप्साली वान्तवा, pallawa  , पल्लव

तारा दीप्साली वान्तवा

छिन मै पानी पर्छ छिन मै घाम लाग्छ ।
विरक्ति मन डाँडा काटि उडि जाम लाग्छ ।
जताततै तहसनहस जन जीवन देख्दा ।
अब त जिन्दगी ठेगाना बेगारको खाम लाग्छ ।

बताससँगै पानी पनि परिरहेकोछ ।
एकनासको हुस्सु उकालो चढिरहेकोछ ।
दुखेको घाइते जीवनमा अझै फेरि ।
बिध्वङ्स गर्छ कि पिर गडिरहेकोछ

 

Continue reading


गजल

Starhang, Bantawa, jhutrejetha, "झुत्रेजेठा" 'jalan'

"झुत्रेजेठा"

तेति बेला तिमी त निकै सिधा थियौ।
मेरै सामु तिमीले आँशु पनि पियौ ।।

विश्वाशमा बसेर ज्यान सुम्पिदिए ।
मुटु भरी तिमीले चोटै चोट दियौ ।।

Continue reading



मेरो खुशी खोसेर अन्तै मुटु जोड्यौ ।।

Starhang, Bantawa, jhutrejetha, "झुत्रेजेठा" 'jalan'

"झुत्रेजेठा"

जाली कुरा सुनेर हाम्रो नाता टोड्यौ ।   
मेरो खुशी  खोसेर अन्तै  मुटु जोड्यौ ।।  

खेल भयो तिम्लाई मेरो चोखो माया ।   
घृणा   गर्छौ  अचेल  मेरो   रुप   छाँया ।।  
बनाएर   बाहना   मेरो   साथ   छोड्यौ ।   
जाली कुरा  सुनेर हाम्रो नाता टोड्यौ ।।  

Continue reading


गजल

Starhang, Bantawa, "झुत्रेजेठा" 'jalan'

"झुत्रेजेठा"

आफ्नै बाट लुटिएर बाँच्न बिबश छु ।
बेदनाले मन पोल्छ हाँस्न बिबश छु ।।

छीया छीया छातीलाई मैले सम्हालेर।
टुक्रा टुक्रा मुटुलाई टाँस्न बिबश छु ।।

Continue reading


गजल

Starhang, Bantawa, jalan, jhutrejetha

"झुत्रेजेठा"

प्यास मेट्यो मेरो चिसो ईलामको पानीले ।
मन चोर्‍यो मेरो लौन कन्यामकी नानीले ।।

रातो रातो गाला उन्को रेशमि झै केसले ।
एकोहोरो भए उन्को मस्की हाँस्ने बानिले ।।

Continue reading


अल्झाएर मन अन्तै बाहिर झुटो आशा दियौ

Starhang, Bantawa, jalan, jhutrejetha

"झुत्रेजेठा"

संसारमा आफ्नु भन्नु केवल तिमी मात्र थियौ ।    
अल्झाएर मन अन्तै  बाहिर झुटो आशा दियौ ।।   

आफ्नो भन्ने नाम दीइ आफ्नै सँग झेल गर्‍यो ।    
मेरो   लागि    मुटु भरी    बनावटी   माया भर्‍यौ ।।    

Continue reading


गजल

Starhang, Bantawa, jalan, jhutrejetha

"झुत्रेजेठा"

अध्यारो रातमा पुर्णेको जुन हुँ ।
तिम्रो त्यो नशामा बग्ने म खुन हुँ ।।

अचेल मलाई सबैले चिन्दछ ।
महगी भाउको नम्बरि सुन हुँ ।।

Continue reading


गजल

Starhang, Bantawa, jalan, jhutrejetha

"झुत्रेजेठा"

बाध्यताले तिमीबाट आज फाट्नु पर्दा रोएँ ।
सम्झनाको चिनो दुई बिच साट्नु पर्दा रोएँ ।।

बिधाताको झिर संगै उनिएर आज आफु ।
आँशुझारी पीडा बोकी डाँडा काट्नु पर्दा रोएँ ।।

Continue reading


आज भोलि डाफे रोया देख्छु

आर.के.वान्तवा ‘आँसु’

हिजो आज म हिमाल रोया देख्छु
महंगीले आकाश छोया देख्छु .
हरियाली चारै तिर कोइलीको मिठो बोलि
तर आज भोलि डाफे रोया देख्छु,
Continue reading


“दुई आत्माको आवाज”

"झुत्रेजेठा"

चाडै घर फर्की आउ राजा बाटो हेरी रा’छु ।
मृत्‍यु सँग हारी अब बाँकी श्वास फेरी रा’छु ।।
तिमीलाई हेर्न खुबै मन लागि रा’छ काली ।
मेरो पनि अब घर फिर्ने दिन भा’छ काली ।।
Continue reading


गजल

"झुत्रेजेठा"

एकदिने  जीवनमा  कती दु:ख गर्नु पर्ने ।
सुखखोज्न पराईको गाँउ तिर झर्नु पर्ने ।।

भाग्यपनि कस्तो रैछ सबैबाट टाढा हुने ।
सम्झनामा   तड्पिएर   जिउदैनै  मर्नु   पर्ने ।।
Continue reading



गजल

दुङमाली बान्तवा राई

विश्वको शिखर सगरमाथाको देश भयो मेरो नेपाल
यहाँ बहु धार्मीक, जातजातिको भेष भयो मेरो नेपाल

संविधान देशको मूल कानुन,अनि हामी जनताको
यहाँ संविधानका खेलाडिहरुको रेस भयो मेरो नेपाल
Continue reading



पाँच हाईकु

"झुत्रेजेठा"

(१)
मेरो जीवन
भाचिएको सुलझै
भरोसा छैन !
(२)
आँशुको धारा
सुकेन कहिल्यैनी
घाऊ बल्झेर !
(३)
मेरो मुटुमा
तिरस्करको बाण
हानेर गयौ !
Continue reading


गजल

"झुत्रेजेठा"

गजललाई स्वारुपमा ढाल्न सकिना।
शेर् शेरलाई शब्द्ले गाल्न सकिना।।

रदिफलाई जसो तसो तानतुन गरे।
तर पनी काफियालाईनै बाल्न सकिना।।

Continue reading