मलाई तिम्रो मायाले रोगि बनायो
नपिउनेलाई पिउनेको भोगि बनायो
चरचरि पोलिरहन्छ,तिमि बस्ने छाति
मुटुनै फुटोस् बरु,अनि हुन्थ्यो जाति
मनभरि दर्द बोकि बाहिर कति हास्नु
कति काट्छेउ पालुवालाई,बरु जरै देखि मास्नु
मलाई तिम्रो मायाले रोगि बनायो
नपिउनेलाई पिउनेको भोगि बनायो
चरचरि पोलिरहन्छ,तिमि बस्ने छाति
मुटुनै फुटोस् बरु,अनि हुन्थ्यो जाति
मनभरि दर्द बोकि बाहिर कति हास्नु
कति काट्छेउ पालुवालाई,बरु जरै देखि मास्नु