मुटु रैछ ढुङ्गा जस्तो  

Subi, Sudha, Acharya, सुबिसुधा आचार्य, pallawa, पल्लव

सुबिसुधा आचार्य

चटक्कै भुली दियौ, मुटु रैछ ढुङ्गा जस्तो ।
किनारा छोडी जाने माझीदाइको डुङ्गा जस्तो ।।

सगै पाइला बढाएको, गोरेटोले सोध्छ तिम्लाई ।
सधै साथ खोज्छ हावा, सुस्त सुस्त छेउ आई ।।
नाजुक रैछ माया, झर्ने फुल्को थुङ्गा जस्तो ।
किनारा छोडी जाने, माझीदाइको डुङ्गा जस्तो ।।

Continue reading


भुतुक्कै पो बनाउँछ़्यौ !!!

Subi, Sudha, Acharya, सुबिसुधा आचार्य, pallawa, पल्लव

सुबिसुधा आचार्य

लाली गुराँस फक्रेसरी जब तिमी मुस्कुराउँछ्यौ ।
सत्य सत्य मेरो धड्कन भुतुक्कै पो बनाउँछ़्यौ ।।

ताता तुतु गर्दै तिम्ले ममु पापा भन्दा ।
मुहारको भिरैभरी चेरी फुल फुल्दा ।।
यस्तो लाग्छ संसारकै सुन्दर हौ सृष्टि ।
दैब गर रक्षा उन्को नलागोस् है दृष्टि ।।

 

Continue reading