“याद”

Sahitya, Timalsina,साहित्य तिमल्सिना, pallawa, पल्लव

साहित्य तिमल्सिना

बिस्तारै बिस्तारै यी रहरका
पालुवा हरु सुक्दै जान्छन् ,
चैतेमास का झिगल्टा झै,
हठात,
एउटा बुलन्द शक्तिका रुपमा आईदिन्छन यादहरु !
हो तिम्रा याद!!
मेरा निमित्त निम झै
तिता तिता बनेका छन
किन??
लाग्छ पलपल मा तिम्रो उपस्थिति हुन्छ
मेरा खुशिका निमित्त
मेरा जितका निमित्त
अनि मेरा हसोका निमित्त–

 

Continue reading