बहरबद्ध गजल

Sandip, Tamang, सन्दीप तामाङ, pallawa , पल्लव

सन्दीप तामाङ

तिमी चन्द्रमा हौ तिमी उर्बशी हौ
तिमी अप्सरा हौ तिमी षोडशी हौ

तिमी छौ र साथै भएँ मुल्यवान
मलाई निखार्ने तिमी त्यो कसी हौ

खडेरी परेको जवानी छ मेरो
तिमी शीत झार्ने उजेली शशी हौ

 

Continue reading


बहरबद्ध गजल

Sandip, Tamang, सन्दीप तामाङ, pallawa , पल्लव

सन्दीप तामाङ

छ ज्यूँनु नै नचाहदै दबाब रै’छ जिन्दगी
तनाब नै तनाब नै तनाब रै’छ जिन्दगी

म भर्न खोज्छु जिन्दगी चुहिन्छ यो जताततै
भएन पुर्ण क्वै गरी अभाब रै’छ जिन्दगी

मुसुक्क मुस्कुराउदै सुगन्धि बासना छरी
प्रहार गर्छ तीरले गुलाब रै’छ जिन्दगी

 

Continue reading