क्रियश्चन पादरी गङ्गाप्रसाद प्रधान

padari-ganga-prasad-pradhan

narendra, raj, prasai, नरेन्दरराज प्रसार्इं, pallawa, पल्लव

नरेन्दरराज प्रसार्इं

‘‘सौतेनी आमाले हेप्ता क्रिश्चियन बनेका :
पादरी गङ्गाप्रसाद प्रधानको जीवनकथा’’

पादरी गङ्गाप्रसाद प्रधान नेपाली भाषा भनेपछि प्राणको पनि बाजी मार्थे । नेपाली बोलीमा उनको मोह जोडिएको थियो ।
रूपनारायण प्रधान तथा राजमती प्रधानका छोरा गङ्गाप्रसाद प्रधानको जन्म १९०८ असार २२ गते ठंहिटी, काठमाडौंमा भएको थियो । गङ्गाप्रसाद सानो हुँदा उनकी आमा स्वर्गीय भइन् । रूपनारायण काठमाडौंको हनुमान ढोका दरबारमा द्वारे थिए । श्रीमती खसेपछि उनी काठमाडौंमा टिक्नै सकेनन् र गङ्गाप्रसादले दस वर्ष टेकेपछि रूपनारायण दार्जीलिङतिर बसाइँ सरे । त्यस बेला काठमाडौंबाट दार्जीलिङ हिँडेर पुग्न उनीहरूलाई तीन हप्ता लागेको थियो ।
रूपनारायणले दार्जीलिङ पुगेपछि अर्की ल्याए ।

 

Continue reading