देख्नलाई अति सरल देखिन्छ
सरल समस्या अचल देखिन्छ।।
भन्नेले असफल कसरी भन्यो?
उ आफ्नै नजरमा सफल देखिन्छ।।
जिन्दगी सरल मानु या नमानु?
दुःख को पहाड अटल देखिन्छ।।
देख्नलाई अति सरल देखिन्छ
सरल समस्या अचल देखिन्छ।।
भन्नेले असफल कसरी भन्यो?
उ आफ्नै नजरमा सफल देखिन्छ।।
जिन्दगी सरल मानु या नमानु?
दुःख को पहाड अटल देखिन्छ।।