ई. सन्तोष पोखरेल का जोर कविताः

Santosh, Kumar, Pokharel,ई. सन्तोष पोखरेल, pallawa, पल्लव

ई. सन्तोष पोखरेल

१) बाबा बिमस्टेकले चकलेट कैले ल्याउँछ ?
राजधानीका सडकहरू सफा छन्
चार दिनमै खाडलहरू पुरिएछन्
पुलीस — प्रहरीहरू निर्बाध
सम्मेलन परिसरतिर धुरिएछन्
सडकहरू खाली खाली छन्
जनताका सडकमा हाली मुहाली छन्
सबैलाई आज मार्गप्रशस्त छ
धुलो धुवाँबाट मुक्त सडक
प्रदूषणबाट निर्ग्रस्त छ,
यस्ता बिम्स्टेकहरू आइरहून्
हाम्रा नानीहरू निर्बाध उफ्रदै
हाँसिरहून रमाइरहून्,

 

Continue reading


नेपाल देखाई देउन

Santosh, Kumar, Pokharel,ई. सन्तोष पोखरेल, pallawa, पल्लव

ई. सन्तोष पोखरेल

देश खोज्दै हिडेको छुँ
कोही देखाई देउन
कहाँ होला कस्तो होला
कोही बताई देउन ।

कोही देखें क्षेत्री बाहुन
कोही भेटें थारू
मगर भोटे कामी दमाई
नेरू कोही भारू ।

 

Continue reading


ई. सन्तोष पोखरेलका चार कविता

Santosh, Kumar, Pokharel,ई. सन्तोष पोखरेल, pallawa, पल्लव

ई. सन्तोष पोखरेल

१) तिमीलाई 

प्रेम पवित्र के हो यसबारे

मैले बुझ्न जीवनभरमा

कति कति दिन गुजारे

अब हारे ।

तिमी आयौ मन तिमीमै आयो

लाग्दछ मैले आज तिमीसंग

लामै फडको मारे

मन हारे।

 

Continue reading