गजल

Ram, Krishna, Bhatta, Nuwako6, ‎रामकृष्ण भट्ट‎ , pallawa, पल्लव

‎रामकृष्ण भट्ट‎

मान्छेले मानवतालाई नाजुक बनायो
अनि पो प्रत्येक घटनाले भावुक बनायो ।।

ठुलै खेती हुन्छ अधिकार दिन्छु भन्नेको
जब ईती श्री भैसक्छ जागरुक बनायो ।।

समय अनुसार सेवा सुविधा बुझेन
प्रविधिको दुरुपयोग कामुक बनायो ।।

 

Continue reading


गजल

Ram, Krishna, Bhatta, Nuwako6, ‎रामकृष्ण भट्ट‎ , pallawa, पल्लव

‎रामकृष्ण भट्ट‎

नछुट्ने आदत बस्यो
कस्तो यो चाहत बस्या ।।

तान्यो हृदय मोहले
फजुल ताकत बस्यो।।

छल्क्यो आँसु गहभरी
कर्मको बापत बस्यो ।।

 

Continue reading


गजल

Ram, Krishna, Bhatta, Nuwako6, ‎रामकृष्ण भट्ट‎ , pallawa, पल्लव

‎रामकृष्ण भट्ट‎

हेर्दा हेर्दै जीवन ढल्कियो थाहै भएन
मनोभावमा आगो सल्कियो थाहै भएन ।।

जतिभए पनि लोभ मोहले नछोड्नें रैछ
बखत गुज्र्यो यथार्थ झल्कियो थाहै भएन।।

कर्म के हो बुझें, कर्तब्य बोध भएपछि
आमा बुबाको अर्ति टल्कियो थाहै भएन।।

 

Continue reading


गजल

Ram, Krishna, Bhatta, Nuwako6, ‎रामकृष्ण भट्ट‎ , pallawa, पल्लव

‎रामकृष्ण भट्ट‎

भय के रैछ वचनले चुकेको लाई सोध
महत्व के हो कर्तव्यमा झुकेको लाई सोध।।

झेल्नु पर्छ हरेक संघर्स अड्कल नहूँदा
उजगार नभई प्रतिभा लुकेको लाई सोध।।

दौलतले कति उन्मात हुन्छन मान्छेहरू
भोक के हो दुर बस्तीमा सुकेको लाई सोध।।

 

Continue reading


गजल

Ram, Krishna, Bhatta, Nuwako6, ‎रामकृष्ण भट्ट‎ , pallawa, पल्लव

‎रामकृष्ण भट्ट‎

असल आचरणको साथ दिएँ मत नसम्झे हुन्छ
तिम्रोजस्तै मेरोमाउस्तै, भिन्न रगत नसम्झे हुन्छ।।

जोडिएर छुट्टिन्छ आजभोलि, मायाँका बन्धनहरू
अटुट मायाँ गर्नेहरूलाई फगत नसम्झे हुन्छ।।

केही लिन्छौ भने केही गूमाउनु पर्छ अबश्य पनि
मायाँ पाउन मन धितो राखें, लागत नसम्झे हुन्छ।।

 

Continue reading