हिरा खड्का अधिकारी का केही मुक्तकहरूः

Hira, Khadka, Adhikari, हिरा खड्का अधिकारी, pallawa, पल्लव

हिरा खड्का अधिकारी

रातले खोज्छ सधैंभरी पूर्णिमाको जूनलाई
बतास आई लगे हुन्थ्यो मेरो खबर उनलाई
किन किन माया टाढा हुँदै गयो आजभोली
कुन जुक्ति लगाउँ मैले उनको मन छुनलाई ।।

एकाबिहानै नभेटाउने खबर पठाएछ
बन्द खाममा अक्षरको जहर पठाएछ
भत्काएर विश्वासका महल जति सबै
केवल उसले घातै घातको घर पठाएछ ।।

 

Continue reading


हिरा खडका अधिकारी का जोर गजल

Hira, Khadka, Adhikari, हिरा खड्का अधिकारी, pallawa, पल्लव

हिरा खड्का अधिकारी

गजल– १,
न आयो चाड, न चुलो बल्यो
सुनेर खबर त्यसै मन जल्यो

तमसुक च्यात्न प्रदेशियो छोरा
सकेन ताप खप्न देह उतै ढल्यो

जब ठोकियो त्यो तुफान छातीमा
आमाको शरीर पीडामा गल्यो

 

Continue reading


गजल

Hira, Khadka, Adhikari, हिरा खड्का अधिकारी, pallawa, पल्लव

हिरा खड्का अधिकारी

गाउँघरमा फरिया र चोली छोडे आज
आमा जस्तो पवित्र त्यो बोली छोडे आज

कठै ! सारा अनुशासन छोड्दै जाँदा खेरी
रेड लाइट र जुवा घर नै खोली छोडे आज

विवाहमा आजकल कार मोटर लैजानाले
पुरानो त्यो ताम्दानी र डोली छोडे आज

 

Continue reading