सुमन सनम घिमिरे का केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

गरिबको झुपडीमा पनि झर्ने फुर्सद गर सरकार
एक पल्ट बयल गाडी चढ्ने फुर्सद गर सरकार
अनि मात्र थाहा हुनेछ गरिब जनताको पीडा
तातो घाममा पैदलयात्रा गर्ने फुर्सद गर सरकार ।

तिम्रो मेरो सपनाहरू सबै अधुरा हुनसक्छ
हाम्रो सम्बन्धको गाउ घरमा कुरा हुनसक्छ
झुक्किएर कोही सँग मन नखोल्नु प्रीय
मुखमा राम राम बगलिमा छुरा हुनसक्छ ।

 

Continue reading


सुमन सनम घिमिरे का केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

जिन्दगीले आज सम्म याहा हार्न छोडेको छैन
मेरो आखाले तिम्रो फोटो बार्न छोडेको छैन
म खुशी बस्छु भनी हास्न खोज्दा खोज्दै
खै किन दु:खले पनि अझै लघार्न छोडेको छैन

हो म साच्चै याहा कुनै मान खोज्दिन
भोकै बस्छु सधैं कहिले दान खोज्दिन
मेरो कारण आमाको आखा रसायो भने
जिन्दगीमा कहिले म सम्मान खोज्दिन

 

Continue reading


सुमन सनम घिमिरे का केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

सधैं भरी दुखै दु:खको बार गर्‍यो नभन
साच्चै कसरी यस्तो चमत्कार गर्‍यो नभन
मलाई त माया बाहेक केही आउदैन सानु
म नबोल्दैमा उसले अत्याचार गार्‍यो नभन

मेरो कारण तिम्ले आसु झार्नु पर्दैन
मै हारौला सधै तिम्ले अब हार्नु पर्दैन
चाहान्छेउ जिन्दगीभर साथ देउ सानु
हैन भने म मर्दा तिम्ले नुन बार्नु पर्दैन

 

Continue reading


सुमन सनम का केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

जङ्गल फडानी गरेर भएनि प्रीय पर्ती बनाउला

पढाई लेखाइ छोरालाई सेनामा भर्ती बनाउला

किन चिन्ता लिन्छेउ तिमी म हुदा हुँदै साथमा

आमा बुवालाई सम्मान मिल्ने धर्ती बनाउला ।।

 

रहुन जेल तिम्रो जवानी धन देख्ने छेउ

उस्को हातमा पैसा हुदा मन देख्ने छेउ

सङ्ख बज्दा हास्दै आएउ भने घाटामा

पल्टाउनु कात्रो त्याहा सुमन देख्ने छेउ

 

Continue reading


सुमन सनम घिमिरेका पाँच मुक्तकः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

संख संगै मलामिहरूको ताती हुन्छ होला
तिमी नभए तिम्रा याद साथी हुन्छ होला
मलाई भेट्न तिमी मुस्कुराउदै आउनु
आँसु पुछ्ने सुमन चिता माथी हुन्छ होला

केही चाहिदैन चिनो मायाको आस दिनु
धेरै टाढा हुँदा मलाई थोरै बिश्वास दिनु
यदि तिम्लाइ म बाट टाढिनु पर्‍यो भने
जहर घोलेर मार्नु अनि हरियो बाँस दिनु

 

Continue reading


सुमन सनम घिमिरे का केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

माटोले होला अनि फेरि बारिले होला
इज्जत ढाक्ने घरको याहा नारिले होला
मलाई किन सबैले बिल्लादेन भन्छन्
सायद हाङ्गा हाल्न थालेको दाह्रीले होला ।

दु:ख मेट्ने जिन्दगीमा एउटा धार थियो
त्यसैमा नै मेरो मुटुको ठुलो प्यार थियो
मेरो माया बेग्लै थियो सबै रमाउथे
त्यसैले त मेरो साक्षी सारा संसार थियो ।

 

Continue reading


सुमन सनम घिमिरेका केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

कसैलाई एक छैन कसैलाई चार छ
अझ धेरै पाउने नै उसको बिचार छ
माया पनि पैसामा बिक्ने भएर होला
सच्चा प्रेम गर्नेहरुको शून्य सन्शार छ

गाउले छाडेन अनि फेरि सहरले छाडेन
याहा केही गरौंला भन्ने मेरो रहरले छाडेन
प्रेम गर्न लाई मान्छेहरु किन धन खोज्छन्
मायालाइ पैसामा दाज्नेहरुको लहरले छाडेन

 

Continue reading


गजल

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

लुकि लुकि सपनिमा धेरै पल्ट् हेरे मैले
चिठ्ठी लेखी पठाउन केही पाना केरे मैले

सबै कुरा अटाउथ्यो मन भित्र गुम्सियको
तिम्रो चित्तबुझाउन कत्ती बचन फेरे मैले

धेरै पल्ट सपनिमा देख्दा खेरी तिमीलाई
सिरानी लाई अङ्गालोमा सयौं चोटि बेरे मैले

 

Continue reading


सुमन सनम घिमिरेका केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

यादहरू समेटेर यो मुटुमा गाउँ बनाएको छु
तिम्लार्इ लैजाने यो मङ्सिरमा दाउ बनाएको छु
तिमी सँग भेटे देखि किन किन यस्तो लाग्छ
यो मन अनि मुटुमा तिम्रो लगि ठाउँ बनाएको छु ।

गोहिको झैँ आँसु झारेर जान्छन्
हो नै जस्तो याहा पारेर जान्छन्
यो चुनाव होकी जनताको दसा
किन हजारौं जनता मारेर जान्छन् ।

 

Continue reading


सुमन सनम घिमिरे का केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

अनिलो कुरा खादा पनि नुनको कुरा
हेर्नुस् बैगुनी लाई फेरि पनि गुनको कुरा
हिजो सम्म तिमी नै भन्थेउ धुन भएन
फेरि पनि किन गर्दै छेउ धुनको कुरा ।

दिनअनि रात मा छेउआमा
मन्को हरेक बातमा छेउआमा
नसम्झनु म टाढा भयभनी
अन्तर हृदयको सथमा छेउआमा ।

 

Continue reading


सुमन सनम घिमिरे का केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

सधैं भरी कुकर्म मात्र गरे भने
सुकर्म गर्न नपाई म मरे भने
मलाई जलाउन मलामी नआउनु
म मर्दा पनि कसैलाई घात गरे भने ।

आँखामा भरपर्छ या नानिमा थाहै हुदैन
नियतमा भरपर्छ या बानिमा थाहै हुदैन
यो माया पनि व्यापार जस्तै भइ सके छ
मायामा भरपर्छ या लगानीमा थाहै हुदैन ।

 

Continue reading


सुमन सनम घिमिरे का केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

हिड्दै जादा बाटोमा बार देखाउछ्न
अनि फेरि आफ्नैले हार देखाउछन
जाने काहाहो कसैलाई थाहा छैन
तर मान्छे सधै किन हतार देखाउछ्न ।

पैसा भए नेताहरूले देश बेची दिन्छन्
अनि फेरि वकिलले केस बेची दिन्छन्
आफू माथी पुग्न लाई किन याहा
चेलीबेटी सङ्गै उसैको परिवेश बेची दिन्छन् ।

 

Continue reading


सुमन सनम घिमिरेका केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

साहित्यको लहर चलायर गए
साहित्यमा जीवन लगायर गए
देबकोटाले मानविय जिबनमा
साहित्यको फल फलायर गए ।

लठै पार्ने तिम्रो त्यो बानिले हुनसक्छ
सुन्दर आँखाको यो नानिले हुनसक्छ
यो तिम्रो बोली किन बद्लियो
धनलाई मात्र अंगाल्ने काहानीले हुनसक्छ ।

 

Continue reading


सुमन सनम घिमिरे का केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

केहि नदिने याहा माहान ती दानी भेटे
फुलमा भन्दा पनि पत्थरमा लगानी भेटे
मान्छे त्यसै जडिया हुदो रहेन्छ
फुलले नै उसलाई दुखायको काहानी भेटे ।

जिन्दगीमा मेरो कहिँले जय भएन
दसको नोट राखे तर सय भएन
जीवनमा जस्तोसुकै कष्ट परे पनि
जस्तो परिस्थितिमा पनि भए भएन ।

 

Continue reading


सुमन सनम घिमिरेका केही

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

डिम्पल होला भनेको घाउ परेछ
मलाई उल्लु बनाउने दाउ परेछ
छोरी होला भनेर गफ गरेको
लौन बास्तबमा उसको बाउ परेछ ।

खित्का छोडी हास्ने बानी मन्द बनायौ
सुन्दर त्यो सुगन्ध पनि गन्ध बनायौ
अरुले देख्छ्न लुकेर आउ भन्थेउ
लुकि छिपी आउने बाटो बन्द बनायौ ।

 

Continue reading


सुमन सनम घिमिरेका केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

समालेर हिड भन्छेउ भिर पठाएर
बाँच्नुपर्छ भन्छेउ फेरि पिर पठाएर
तिमी बिनो बोचन सक्दिन भन्दा
भुल भन्छेउ फरि तस्वीर पठाएर ।

भोको ती जनतालार्इ रासन दे सरकार
अनि फेरि जनता कै शासन दे सरकार
धेरै भयो गरिबले बस्ने ठोउँ नपोको
त्यस्तगरिब जनतालार्इ आसन दे सरकार ।

 

Continue reading


गजल

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

तिमी संगै बन पाखा डुल्दाको मजा बेग्लै
एकै पट्क बगैंचोमो फुल्दोको मजा बेग्लै

कोलो कोलो बदलुको त्यो घुम्टो ओढि
यो सन्सार सारालार्इ भुल्दाको मोजा बेग्लै

बस्न त मन थियो संगै तिमी संग
चिनी सरह पानीमो घुल्दाको मजा बेग्लै

 

Continue reading


सुमन सनम घिमिरेका केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

आँखामा उर्लदो बाढी झैँ छाल पठायर
माया गर्छु भनी मायाको जाल पठायर
बाच्छु भन्नी मन्मा ठुलो आसा थियो
घात गर्‍यो यमराज ले काल पठायर……!!

पराइ लाई मनको राजा चुनेर जाछु भन्छे
उस्को लागि फुल माला उनेर जान्छु भन्छे
यस्तै छ याहा समाजको चलन भन्दा मैले
आज फेरि अरुको कुरा सुनेर जान्छु भन्छे ।

 

Continue reading


सुमन सनम घिमिरेका केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

कोहि दूध बेच्ने थिए त कोहि पानी बेच्दै थिए
नेता बनेर कोही देशको राजधानी बेच्दै थिए ।
काम गरेर जीवन धान्ने गुजारा नचल्दा यहाँ
गुजारा कै लागि कोहि आफ्नै जवानी बेच्दै थिए ।।

दिन हुन्छ भने पक्कै रात पनि त हुन्छ
माया गर्ने त्यस्तै मीठो बात पनि त हुन्छ ।
तपाईंहरु खाली मायाको कुरा गर्नु हुन्छनि
माया हुन्छ भने पक्कै घात पनि त हुन्छ ।।

 

Continue reading


सुमन सनम घिमिरेका केही टुक्रा

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

बिना कारण आँसु झार्नु पर्दैन भन्दिय
अनि तिम्ले कहिले हार्नु पर्दैन भन्दिय
बाचुन्जेल खुट्टा तान्ने ती आफन्त हरूले
अब म मर्दा नुन बार्नु पर्दैन भन्दिय ।।

दुईदिने प्रेमकोलागि जन्मौको प्रेम छोड्नेहरू
अशक्त आमाबुबा छोडी बाटो अन्तै मोड्नेहरू
आफुलार्इ खुबै नै बिद्वान सम्झनेहरू यहाँ
आमृतको आस गर्दै बिष विरूवा गोड्नेहरू ।।

 

Continue reading