शाया मोक्तान थिङ को केही मुक्तकहरूः

Shaya, Moktanthing,शाया मोक्तान थिङ, pallawa, पल्लव

शाया मोक्तान थिङ

गरिबी को कारण उपचार बिहिन बिरलै जनता मर्छन
मोजमस्ती नेताकै रुघा लाग्दा बिदेशमा उपचार गर्छन
जिउन कठिन छ गरिबी को जीवन मर्न पनि त गार्‍हो
कठपुतली बनाइ नचाए जनता नै चुनावमा पाउ पर्छन ।

ओइली सकेको फुलको डाली भाँचेर के फाइदा
सङ्गाल्दा सङ्गाल्दै पोखिजाने माया साँचेर के फाइदा
फर्किन्छ कि तिम्रो मन भनी बाटो कुर्दा कुर्दै पनि
ब्यर्थ हुन्छ भने मेरो कुराइ , म बाँचेर के फाइदा ???

Continue reading

शाया मोक्तान थिङ का केही मुक्तकहरूः

Shaya, Moktanthing,शाया मोक्तान थिङ, pallawa, पल्लव

शाया मोक्तान थिङ

उखानै छ !भुक्ने कुकुरले कहिल्यै टोक्दैन
देश बिकास गर्ने नेता ले खोक्दै खोक्दैन
नियम र कानुन सोझा साझालाइ मात्रै
भ्रष्टाचारीलाई अदालतले सजाय तोक्दैन ।

सुनसान मौन भयो जीवन रातमा
आँसुले भिज्यो सिरानी तिम्रो यादमा
भक्कानो फुटेर आउँछ कहिले त मेरो
रहन नपाउँदा म ! तिम्रो साथमा ।

Continue reading