गजल

Shambhu, Karki,शम्भु कार्की, pallawa, पल्लव

शम्भु कार्की

तिम्रो लागि उपहार पठाएको छु
सिङगो यो संसार पठाएको छु

ति तस्बिर,तस्बिर मात्र होइन
तिम्रो जिउने आधार पठाएको छु

ति बहने हावा लाई स्पर्स गर
असिम चोखो प्यार पठाएको छु

 

Continue reading


गजल

Shambhu, Karki, शम्भु कार्की, pallawa, पल्लव

शम्भु कार्की

नहुने नि हुन्छ हजुर,मदिरा पिए पछी
आफन्त नि हुन्छन दुर,मदिरा पिए पछी

हाड बिनाको जिब्रो लट्पटिन्छ लागे पछी
यसमा मेरो के कसुर,मदिरा पिए पछी

अह!अप्सराहरु को बजार चाहिन्न मलाई
उसकै तस्बिर हुन्छ भरपुर,मदिरा पिए पछी

 

Continue reading