विनता भट्टराई का तीन गजल

Binta, Bhattai, विनता भट्टरार्इ, pallawa, kNnj

विनता भट्टरार्इ

गजल– १,
हिँड्दाहिँड्दै आज पाईलाको छाप हरायो।
बालुवामा पोलिएको तातो राप हरायो।

सपनाका निस्ता रहर कठ्याङ्ग्रेर बसे
जुनेलीको सिचाइमा चर्को धाप हरायो।

जङ्गलको रुवाई भयो विलास के गर्नु
थकान हुँदा जिन्दगीमा विलाप हरायो।

 

Continue reading


विनता भट्टराईका तीन गजल

Binta, Bhattai, विनता भट्टरार्इ, pallawa, kNnj

विनता भट्टरार्इ

गजल– १,
जुन कुरा देख्दैछु त्यहि विचार लेख्दैछु म।
गाउँ बजारको विपत्ति लाचार लेख्दैछु म।

मनका अधिन सुविधा र सम्पन्नता मिलाएर
आफ्नै धुनका सङ्गित अनि आचार लेख्दैछु म।

भोग्नु सम्म भोगी सकेँ संसार विकल्पमा
हेप्पिएका ती दीन पल अत्याचार लेख्दैछु म।

 

Continue reading


विनता भट्टराई का जोर गजल

Binta, Bhattai, विनता भट्टरार्इ, pallawa, kNnj

विनता भट्टरार्इ

गजल– १,
कहिले तिम्रो त कहिले मेराे पालि आउँछ।
चाैतारामा फूल राेप्न त नयाँ मालि आउँछ।

कति काेरिए भुलैमा आपत्तिका रेखा कठै
सित्तै नकाेर भाग्यदाता नत्र गाली आउँछ।

सिङ्गो भूमि मेराे नाममा भनी हिँड्ने गुण्डाकाे
आँखा अनि खुट्टा फाेर्न ठुलै झाली आउँछ।

 

Continue reading


विनता भट्टराई का तीन गजल

Binta, Bhattai, विनता भट्टरार्इ, pallawa, kNnj

विनता भट्टरार्इ

गजल– १,
मन अनि आगो उस्तै उस्तै हुन्छ लौन!
बदलाको भावले शिखर चुन्छ लौन!

दुश्मन मार्दिन दु:ख भुलाउनलाई
अपाङ्ग पार्ने रहर यो दिलै छुन्छ लौन!

हिसाब बराबर लगाउन मन भयो
बदलामा थरिथरि जाल बुन्छ लौन!

 

Continue reading


गजल

Binta, Bhattai, विनता भट्टरार्इ, pallawa, kNnj

विनता भट्टरार्इ

खूबै प्रशंसा हुन्छ मगन्ते बटुवाहरूको।
हरेक घर उजाड्दै हिँड्ने भतुवाहरूको।

अमृत झैँ भै’गो रक्सी र बियर जताततै
दयनीय अवस्था’छ पानीका कुवाहरूको।

क्षितिजको आकार नखोज यहाँ माननीय !
सजावट’छ ती उछिट्यिएक धुवाँहरूको।

 

Continue reading