निमुखाले पेट भोर्ने आटो चाहियो सरकार
पीडित नाङ्गै भाछन लुगा फाटो चाहियो सरकार ।
पुर्व पश्चिम मोनोरेल भन्दा अहिले भरियालाई
भारी बोकि हिड्ने राम्रो बाटो चाहियो सरकार ।
सबै जानेकोछु भन्दै जन्ता ठग्ने भन्दा बरु
मेरो गाउँमा नेता चाहिँ लाटो चाहियो सरकार ।