कुनै दिन तिम्रो त्यो सिउँदोमा,सिन्दुरको धर्को होला!!
खुसी हुन्छौ आगनीकै,छेउमा बस्ने पनि अर्को होला!!
आउन सक्दिनँ त्यतिबेला म तिम्रो सामु मेरी मायालु!!
धेर्रै बझ्छ नौमती बाजा अनी, धुन पनि चर्को होला!!
आए पनि म केही बोल्दिन कसैसँग सके मौन बस्छु!!
मेरा प्रेमील शब्दहरूले गर्दानै तिमी लाई झर्को होला!!