थारू गजल

Vëéŕ Bir, Chaudhary, Veer‎, वीर चाैधरी æवीर’, pallawa, पल्ल्व

वीर चाैधरी æवीर’

न खेटुवा न घर हो मोर जीवनमे
खुशीसे धेर देख्ठुँ दुःख दरपनमे ।

टुहाँरे लग रुकल बा दिल डगर बीच
टबे ठमके चलट यी सास धड़कनमे ।

मिलट या नै मिलट अधिकार जनतन हे
चलो सब बैठके टे हेरी अनशनमे ।

 

Continue reading


मन मुटु संगम घिमिरेका केही मुक्तकहरूः

Man, Mutu, Suman, Sarthak, Songam, Ghimire, मन मुटु संगम घिमि, pallawa, पल्ल्व

मन मुटु संगम घिमिरे

प्यासिको प्यास मेट्ने माया तिमी भए !!
संघर्ष को मैदानमा दायाँ बायाँ तिमी भए!!
जस्तोसुकै कठिन अप्ठ्यारो मा परे पनि,
सितल दिने छहारी को छायाँ तिमी भए!!

यसरी हुन्न माया जोस मा आएर !!
समालिनु पर्छ आफै होस मा आएर !!
जति टाढा झन उति माया गाढा,
मिलाउनु पर्छ शब्द कोशमा आएर!!

 

Continue reading


मन मुटु सुमन घिमिरेका तीन गजल

Man, Mutu, Suman, Sarthak, Songam, Ghimire, मन मुटु सुमन घिमि, pallawa, पल्ल्व

मन मुटु सुमन घिमिरे

गजल– १,
सप्तरंगि बगैंचा को माली न भने!!
जता राम्री उतै जाने जाली न भने!!

सयौ केटा पछि छ्न प्रेम गर्न तिम्रो,
माया रुपि शब्द हुन गाली नभने!!

मैले मन पराए तिमिले केहो छैन थाह,
एक हातले बझाएको छ,ताली नभने!!

 

Continue reading


वीर चौधरी का तीन गजल

Vëéŕ Bir, Chaudhary, Veer‎, वीर चाैधरी æवीर’, pallawa, पल्ल्व

वीर चाैधरी æवीर’

बहरबद्ध थारु गजल– १,
हजारौ बटै ऊ गगनमे सितारा
हुई रात टे देख लेहो नजारा ।

टु ही टे परिवारमे हो दुलारा
म ही टे हुँ भाई यहाँ एक दुखारा ।

बना लेम मै जिंदगी अब टुहिन हे
अकेली कहाँ तक रहम मै कुँवारा ।

 

Continue reading


वीर चौधरी वीरका जोर गजल

Vëéŕ Bir, Chaudhary, Veer‎, वीर चाैधरी æवीर’, pallawa, पल्ल्व

वीर चाैधरी æवीर’

बहरबद्ध थारू गजल– १,
कहाँ मै रहम ऊ भुलाई कलेसे
सिधा मौत हो यी जुदाई कलेसे

टु फे आँशु कैसिक छुपैबो नजरसे
भिखारी कहानी सुनाई कलेसे ।

नै सेकम सिखाई अपन प्यार राम
महिनसे नजर ऊ झुकाई कलेसे ।

 

Continue reading


वीर चौधरीका एकजोर बहरबद्ध थारु गजल

Vëéŕ Bir, Chaudhary, Veer‎, वीर चाैधरी æवीर’, pallawa, पल्ल्व

वीर चाैधरी æवीर’

बहरबद्ध थारू गजल– १,
बलात्कारी छुपल टै आज घरसे मै कहाँ जाऊँ
धुवाँ छाईल बा अब यी डगरसे मै कहाँ जाऊँ ।

रुई लग्बो टु घबराके अगर मै नै रहम संगे
अकेली छोरके टुहिन सफरसे मै कहाँ जाऊँ ।

यहाँ जंगल वहाँ गाउँ जहरके कैदमे बा अब
नयाँ संसार खोजे यी सहरसे मै कहाँ जाऊँ ।

 

Continue reading


बीर चौधरीको हिन्दी गजल

Vëéŕ, Chaudhary, Veer‎, वीर चाैधरी æवीर’, pallawa, पल्ल्व

वीर चाैधरी वीर’

तेरी दुनिया में तेरी ही हुकूमत है
कहीं मुहब्बत तो कहीं नफ़रत है

मेरी नज़र तो छू लेती है आसमान
नज़र से छोटी तो तेरी इमारत है

ऐसा लगा जब तुझको छूवा मैं ने
बदन में तेरी फूल सी नज़ाकत है

 

Continue reading


डिल्लीप्रसाद छत्कुलि ‘दीप’का केही मुक्तकहरू

Dilli, Prasad, Chhatkuli, Dp, डिल्लीप्रसाद छत्कुली ‘दीप, pallawa, पल्ल्व

डिल्लीप्रसाद छत्कुली ‘दीप’

चुरीफूरी बढ़ी नै हुन्छ! हल्का ख़ानदानी भएसी!
कति खेर पर्छ चल्छ बेमौसमी हावापानी भएसी!
अझैं कति ?घमण्ड गर्छौ आफू भित्र आफैलाई,,,
हेर चिन्दैन् कसैले तिमीलाई डढेर खरानी भएसी!

लुकीछुपी वैरीले देशको चित्र खिंचिसक्यो आज!
चारैतिर सीमाना नि धेरथोर मिचिसक्यो आज!
छिमेकीको रणनीति बुझ्न नपाउँदै मेरो देशलाई,
कहिलै उठ्न नसक्ने भारीले थिचिसक्यो आज!!

 

Continue reading


गजल

kamal, kopila, कमल कोपिला, pallawa, पल्ल्व

कमल कोपिला

यादहरुको पनि कोहि स्वयंम माली भइदिन्छ।
एक त तिमी नै थियौ अर्को कर्णाली भइदिन्छ।

म त अझै पनि तिम्रा यादहरुको व्यापार गर्छु,
तर यहाँ कहिल्यै नसुनेको कुरा बहाली भइदिन्छ।

तिमी भन्छौ हर मौसममा बजेटको खोला बग्छ,
हेर सारा देश खेत तर कर्णाली आलि भइदिन्छ।

 

Continue reading


बहरबद्ध थारू गजल

Vëéŕ, Chaudhary, Veer‎, वीर चाैधरी æवीर’, pallawa, पल्ल्व

वीर चाैधरी ‘वीर’

टु आके गरीबी हटाऊ न लक्ष्मी
कहाँ टक रुवैबो हसाऊ न लक्ष्मी

मिलल बा खुशी यी टिकी देर टक नै
टु फे मोर संगे रमाऊ न लक्ष्मी

बिना रीस पल्का झुकैना टु काहे
नजरसे नजर टे मिलाऊ न लक्ष्मी

 

Continue reading


गजल

Purna, Bhandari, पूर्ण भण्डारी, pallawa, पल्ल्व

पूर्ण भण्डारी

एउटा मान्छे घाती, भएको छ समाजमा
उ दुस्मनको जाती, भएको छ समाजमा ।

हिजो सम्म देश बनाउछु भन्दै हिड्नेहरू
घुस खानामै ताँती,भएको छ समाजमा ।

भएका युवा जति साउदी कतार दुबैतिर
हजुर बाबा र नाति,भएको छ समाजमा ।

 

Continue reading


गजल

Purna, Bhandari, पूर्ण भण्डारी, pallawa, पल्ल्व

पूर्ण भण्डारी

सम्झना आजकल दुर दुर, भएको छ
अनायाससैमा यो मन क्रुर, भएको छ ।

मृत्यु कसैलाइ स्वीकार हुदैन र पनि
हेर प्रेम पागल मर्न मन्जुर, भएको छ ।

देखाउदैन फुटेका सिसाले प्रतिबिम्ब
जिउने रहर सबै चकनाचुर,भएको छ ।

 

Continue reading


गजल

Purna, Bhandari, पूर्ण भण्डारी, pallawa, पल्ल्व

पूर्ण भण्डारी

बाँचेको छु थोरै- थोरै रहर,बोकेर
माछेले मान्छे नचिन्ने शहर बोकेर

खाचो मलार्इ औषधिको छ आज
उनी भेट्न आउछिन जहर,बोकेर

रमाउनु आज यहि गजल शेरसँग
अर्कोचोटि आउनेछु वहर, बोकेर

 

Continue reading


” छोरो”

Sushila, Bhatta, Kattel सुशीला भट्ट, कट्टेल,  pallawa, पल्ल्व

सुशीला भट्ट, कट्टेल

अन्ततः
मैले एकपटक मृत्युसंग सम्झौता गर्ने
दुस्साहस गरे।
हाम्रो जम्मै आयु खन्याएर
तिमिलार्इ दिर्घायुको कामना गर्यौ
कोठाभरी टाँसिएका तस्वीरहरूमा
तिम्रो मुहार कल्पना गर्यौ
कयौं सपनाहरू फुलायौं
जिवनको फुलबारीमा।
तिमिले बेस्सरी खुट्टा चलाउँदा दुख्थ्यो पेट
म खुशीले रोमान्चित बन्थे
पेटमा हात राख्दै
सुम्सुम्याउथ्यौं तिम्रो मुहार,हात,खुट्टा
आतुर थियौं दुबै मायालु स्नेह दिन।

 

Continue reading


गजल‬

Pramila, Pari, Dahal, Nuwakot, प्रमिला दाहाल परी, pallawa, पल्ल्व

प्रमिला दाहाल परी

कत्तिले बाहाना त कत्तिले टारेको देखे।
जित्ने रहर पन्छाउदै हारेको देखे।।

बुढ्यौलीले आफुमाथि आधिपत्य जमाएसी
खजुरले पनि बिस्तारै पात झारेको देखे।।

आफ्ना सन्तानबाटै मारिन्छन बाबूआमा।
त्यो जालोमा माकुरो त्यसरीनै मारेको देखे।

 

Continue reading


मोतीको सम्झनामा

Batsa, Raj, Koirala, वत्सराज कोइराला , pallawa, पल्ल्व

वत्सराज कोइराला

हे मेरो भावको स्रोत ! मोतीराम गयौ कहाँ ?
शून्य आकाश झैं छाति खाली-खाली भयो यहाँ ॥
तिम्रो आज जयन्तीमा लेखूँ कि कविता भनी ।
आँटेको छु तथापि हा ! त्यसै काँप्दछ लेखनी ॥१॥

हे मोती ! आज देखिन्छ चारैतर्फ भयावह ।
कालो बादलले आज ढाकेको छ हिमालय ॥
तिम्रो यो काव्यभूमि नै भएको छ विखण्डित ।
घृणा, इर्ष्या, अनास्थाको मेल देखिन्छ केबल ॥२॥

 

Continue reading


हामी र पर्व

Pramila, Pari, Dahal, Nuwakot, प्रमिला दाहाल परी, pallawa, पल्ल्व

प्रमिला दाहाल परी

हामी भाइ सबै मिलेर घरको धन्दा सबै गर्नुछ
नेपाली पनको विकास सबले गर्दै उहाँ पुग्नुछ ।
पर्वैपर्वहरू छ धेर घरमा मानौ मिली साथमा
छुट्नैहुन्न यहाँ मिलेर अहिले दीवा तथा प्रातमा ।।

आएथे सव नै रमेर घरमा फर्केर सारा जन
चेलीले खुस भै बनाइ सब थोक् टीका तथा व्यञ्जन ।
वायूयान चढी अझै सडकमा गाडी चढी सुस्तरी
भार्इ आउँछ है तिहार घरमा टीका हुने बेसरी ।।

 

Continue reading


परिका मुक्तकीय टुक्राहरूः

Pramila, Pari, Dahal, Nuwakot, प्रमिला दाहाल परी, pallawa, पल्ल्व

प्रमिला दाहाल परी

तिम्रै कारण विश्वासको धरातल डग्यो त म के गरु?
तिमी अनि समयले नि मलाई छल्यो त म के गरु?
भ्रममा मलाई राख्यौ अनि भन्छौ अब दुःखि नहोइ
नयनबाटआशु धारा बग्यो त म के गरु? भन के गरूँ ??

हो निष्ठुरि भैछे भनि भने धेरैले
स्वाथ्रिको तक्मा भिराई गने धेरैले
मन र सम्झना त साथै थियो नि
आफ्नै मन दुखाई खोईरो खने धेरैलेII

 

Continue reading


प्रमिला परिका हाइकुहरूः

Pramila, Pari, Dahal, Nuwakot, प्रमिला दाहाल परी, pallawa, पल्ल्व

प्रमिला दाहाल परी

तिमी आएनौ
कुरिरहे गर्मिमा
निराश मन।।

धाउँछौ सधैँ
मेरो नै वरिपरी
सपना बाढी ।।।।।

घन्कियो गित
त्यो खेतमा रोपाइ
क्या मज्जा लाग्यो।।

Continue reading


“अब म कविता लेख्छु साथी”

Sushila, Bhatta, सुशीला भट्ट, pallawa, पल्ल्व

सुशीला भट्ट

फूलहरु निमोठिएको
आन्दोलनले देश भाँडिएको
गरीव जनता भोक- भोकै मरेको
कतै कवि गजलकारको गुनासो
अब सबै- सबै समेटेर
म कविता लेख्छु साथी।
मैले लेख्नुछ कविताका हरफहरुमा
हराईरहेका सीमा स्तम्भहरु
उन्नुछ शब्दहरुभित्र
दशगजा,सुस्ताहरुको पीडा—

 

Continue reading