परिवर्तन चोक चोकमा आगो बालेर हुन्न
हे नेपाली जनता ति भ्रष्टचारी पालेर हुन्न
बिकास कहाँ कति भयो ख्याल गर्ने गर
महिना र बर्षै पिच्छे भोट मात्रै हालेर हुन्न
अझै सेलाएन खै निर्मला बलात्कार घटना
सजाय देउ पोलपोलमा पोस्टर फालेर हुन्न