गजल

Taraa, Sharma, तारा शर्मा, pallawa, पल्लव

तारा शर्मा

नभन प्यारा जवानी सजाएर बस।
तन मनमा तिर्सना जगाएर बस।।

तिमी आउने दिन गन्दैमा रात बित्छ।
सक्छौ भने थोरै निदरी पठाएर बस।।

बिदेशी भूमिमा तिमी अर्कै दुनियाँमा।
भन्छौ ढिकी जाँतो मात्र समाएर बस।।

 

Continue reading


तारा शर्मा

Taraa, Sharma, तारा शर्मा, pallawa, पल्लव

तारा शर्मा

गजल– १
भैगो अब आकाशको तारा झार्छु नभन।
मेरै दिलमा बसाइँ तिमी सार्छु नभन।।

हिम्मत भए आउ जिन्दगीमा खास बनि ।
माया गरेझैं गरी मलाई टार्छु नभन ।।

प्रलोभनमा पारी झुटो आशा देखाएर।
तिम्रो मेरो माया सँग सँगै नार्छु नभन।।

 

Continue reading


गजल

Taraa, Sharma, तारा शर्मा, pallawa, पल्लव

तारा शर्मा

कालु तिमी मेरो सामु नआएकै बेस होला।
मेरो मनको मझेरीमा नधाएकै बेस होला।।

आकाश अनि धर्तीको मेल कहाँ सम्भव छ?
ब्यर्थै मुटु दुख्ने माया,नलाएकै बेस होला।।

आखिर एक दिन चुहिने निस्चित छ भने।
मुटु जोडि छानो तिम्ले नछाएकै बेस होला।

 

Continue reading


तारा शर्माका केही मुक्तकहरूः

Taraa, Sharma, तारा शर्मा, pallawa, पल्लव

तारा शर्मा

पुरानो आँचल ओढ्नु छैन मलाई,
अरुको दिल तोड्नु छैन मलाई !!
आफ्नो सुन्दर फूललाई निमोठेर,
पराईको बगैंचा गोड्नु छैन मलाई !!

तिम्रो अभावले यो मन साह्रै रोएको छ।
अश्रुधारा बर्षिएर परेलीलाई धोएको छ॥
चरी भए उडिजान्थे बादल पारी क्षितिजमा।
विवशतामा बाच्नु पर्दा मनमा पिडा भएको छ ॥

 

Continue reading


तारा शर्माका चार गजल

Taraa, Sharma, तारा शर्मा, pallawa, पल्लव

तारा शर्मा

गजल– १,
हजारमा किन मेल गर्नलार्इ बजार भेटिन्छ,
किनयहाँ सधैंभरि ब्यापारमा प्यार भेटिन्छ ।।

सुन पाएपछी नुनको गुन बिर्सन्छन् मानिस
पैसामा अस्थित्व गुमाउने संसार भेटिन्छ ।।

उस्को अनुहारमा हेर्छु के नपुगे जस्तो लाग्छ
धेरै दु:ख गर्छे सधै जीत होइन हार भेटिन्छ ॥

 

Continue reading