गजल

Jibika, Khatiwada, Ashru, जिबिका खतिवडा ‘अश्रु’, pallawa , पल्लव

जिबिका खतिवडा ‘अश्रु’

नजिक पर्न मान्दैनौ नि! के भयो र सानु ?
अंगालोमा बान्दैनौ नि! के भयो र सानु ?

हाँस्दै मजाक गरिरहने मेरो प्रिय मान्छे
तर अचेल जान्दैनौ नि! के भयो र सानु ?

ऊ बेला त आकाशका तारा झार्छु भन्थ्यौ
अचेल आफ्नो ठान्दैनौ नि के भयो र सानु ?

 

Continue reading


गजल

Jibika, Khatiwada, Ashru, जिबिका खतिवडा ‘अश्रु’,  pallawa , पल्लव

जिबिका खतिवडा ‘अश्रु’

कात्रो किन्दिन्छु भनेर दाउरा किन्दिन्छु भनेर
घाट्मा माग्दैछ भोट उ मुर्दा सामु हात जोडेर ।

बिपत्ति परेकोबेला हो, उ यहीबाट हिडेथ्यो
बा’लाई हेरेर तर, ल्याएन एम्बुलेन्स बोलाएर ।

होसियार बन्नु है तिमी सधैं होसियार बन्नु
चोट लागेकै बेला आउलान यी नुनचुक बोकेर ।

 

Continue reading