ईश्वरले साथ दिउन . . . . .

Gita, Adhikari, Paebat, गीता अधिकारी, pallawa, पल्लव

गीता अधिकारी

जीवनी को प्रेरणाले आज गजल लेख्छु भनेँ,
साहित्यको लौरी ठानी बुढेसकालमा टेक्छु भनेँ ।

लेख्दालेख्दै अडकिएँछु गजल आधा भयो,
ढंग त्यति पुगेनर गजल त आधा भयो  !

सरि दादा हजुर ले नै पुरा गरि भरिदिनु,
गितालेनै लेखी भनी पल्लव मा छरिदिनु !

 

Continue reading


गजल

Gita, Adhikari, Paebat, गीता अधिकारी, pallawa, पल्लव

गीता अधिकारी

मनको दुख कसैलार्इ यहाँ सुनाउन हुन्न अरे,
आत्मा सबै पत्थर भए अनि मन रुन्न अरे ।

संघर्ष मै बिजय छ मिल्छ कि त खुशी पनि ,
आँसु कहिल्यै नदेखाउनु आफ्नो मान्छे चुन्न अरे !

पर्छ आफै सम्हालिनु मनोबल नै बढाएर,
पानीजस्तै पोखिने मन पर्छ बाँध थुन्न अरे ।

 

Continue reading


१७, अक्षरीय गजल

Geetf, Adhikari, Pabat,गीता अधिकारी, pallawa, पल्लव

गीता अधिकारी

जिन्दगीमा पैलो पटक अति खुसी भा’छु आज
मुटु देखी माया गर्ने एउटा दाजु पा’छु आज ।

आत्मै देखी श्राद्धा भाव उर्ली आउँछ दादा प्रति
कैयौँ जूनी नमेटिने नयाँ साइनो ला’छु आज ।

दादाको त्यो कोमल पाउमा नलागोस् ठेस कतै
रक्षा गर प्रभु भन्दै मठ मन्दिर धा’छु आज ।

 

Continue reading