“ज्याक्दीको मेला र हाम्रो प्रेम”

Gam, Bayambu, Magar, गम बयम्बु मगर 'अर्पण', pallawa, पल्लव

गम बयम्बु मगर ‘अर्पण’

“भाउजु नमस्कार! आईपुग्नु भयो?” माईतबाट फर्किरहनु भएकी ठुली भाउजुलाई अभिवादन गर्दै मैले सोधेको थिएँ।
“नमस्कार बाबु! हजुर फर्केँ नि बाबु!” भाउजुले भन्नु भएको थियो। मलाई केही चासो थियो भाउजु फर्किनु भएकोमा।
“मलाई केही खबर छ कि भाउजु?” मैले केही कौतुहलता अनि उत्सुकताका साथ सोधेको थिएँ।
“अँ…..बाबु सोनालिकाले चिठी पठाएकी छे। झोला भित्र परेछ अहिले हाम्रो घरमा आउनु ल।” भाउजुले सुनाउनु भएको थियो।
“हुन्छ भाउजु म आईहाल्छु नि।” खुशीले मन थम्नै नसकेर मैले भनेको थिएँ।

 

Continue reading


गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर 'अर्पण', pallawa, पल्लव

गम बयम्बु मगर ‘अर्पण’

यहाँ पटक पटक नारीको अस्मिता लुटेकोछ देशमा
हजारौँ निर्मलाहरुको सुरक्षामै प्रश्न उठेकोछ देशमा

जघन्य अपराध गरेपनि राजनीतिक आश्रय पाउँछ
देशको जान्ने बुज्रुकबाटै अपराधी छुपेकोछ देशमा

हत्याराले जारीवाना तिरेर छुटकारा पाउन थालेसी
धनाढ्यहरु देशको कानून राम्ररी बुझेकोछ देशमा

 

Continue reading


गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर 'अर्पण', pallawa, पल्लव

गम बयम्बु मगर ‘अर्पण’

बसको यात्रा कति कठिनछ, कालिकोट जानेसंग सोध्नु पर्छ
जहाजको यात्रा कस्तो छ, हुम्ला,जुम्ला जानेसंग खोज्नु पर्छ

बिमार पर्दा औषधी पाईदैन, चाडपर्वमै चामल पाईदैन यहाँ
विकासवादी नेताहरुले अब, कर्णालीको दु:खमा बोल्नु पर्छ

स्वर्ग जस्तै प्राकृतिक सुन्दरताछ, अब गर्नुपर्छ दिगो विकास
अनेक अभाव बिच बर्षिरहने जनताको आँसुले ओत्नु पर्छ

 

Continue reading


मगर भाषाङ् –  रिल्हीङ्ग

Gam, Bayambu, Magar, गम बयम्बु मगर 'अर्पण', pallawa, पल्लव

गम बयम्बु मगर ‘अर्पण’

मगरको_हिके_ल्हुन्लाक ?
(पट्टा मगरकोई काट फेर पर्ढिस्मो याहके अछाने!!)
सिके डेनङ् सिके महेका डेनङ् लेखा
खिके डेनङ् खिके महेका डेनङ् लेखा
मगरको हिके ल्हुन्लाक छान हो लाफा?
अघेर नुङ्के हिके महेका? डेके जाका

मार्च्यो कुरा के कराङाक्ले जजाके
नङ् बलियु डेमो मराङाक्ले जजाके
पुन्न ने जुट्ले डेमो उक्साडिले ङोस्नी
जजास्नै न कराङ्चै गराङाक्ले जजाके

 

Continue reading


गम वयम्बु मगर ‘अर्पण’का जोर गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर  'अर्पण', pallawa, पल्लव

गम बयम्बु मगर ‘अर्पण’

गजल– १,
समाजमा सत्य लुकाउने हुन्छन्
निर्दोषीको मन दुखाउने हुन्छन्

पाईला पाईलामा सोंच पुर्याउनु
आँशुले परेली रुझाउने हुन्छन्

आफूले नगर्ने गर्नेको खुट्टा तान्ने
काममा धोका खुवाउने हुन्छन्

 

Continue reading