गणेश भण्डारी स्मारिकाका जोर गजल

Ganesh, Bhandari, Smarika, गणेश भण्डारी ‘स्मारिका’, pallawa, पल्लव

गणेश भण्डारी ‘स्मारिका’

गजल– १,
मान्छेले आफ्नो अपुरो काम अरुलाई दिन्छ ।
जसरी प्रेमिले चिठ्ठीको खाम अरुलाई दिन्छ ।।

बरालिएर भावनामा कति सम्म बस्न सक्नु ।
हेर्नुस् न हजुरले सुर्यले घाम अरुलाई दिन्छ ।।

यहाँ आफ्नैलागि मात्र खुब गरेको छ मान्छे ।
परिकार भित्र भएको जाम अरुलाई दिन्छ ।।

Continue reading

गजल

Ganesh, Bhandari, Smarika, गणेश भण्डारी ‘स्मारिका’, pallawa, पल्लव

गणेश भण्डारी ‘स्मारिका’

तिम्रो मुटुमा हेर मेरो दिल बसेको छ ।
तिमीलार्इ लोग्दो हो चील बसेको छ ।।

नदेखिएर अन्तर मन डढिसक्यो सबै ।
अनुमोन गर्यौ होली झील बसेको छ ।।

मेरो तक्दिरसंगै भाग्य किनेर ऊ फरार छ।
फरक स्वादमा चटनीमा तिल बसेको छ ।।

Continue reading

गजल

Ganesh, Bhandari, Smarika, गणेश भण्डारी ‘स्मारिका’, pallawa, पल्लव

गणेश भण्डारी ‘स्मारिका’

गरिबबाट पनि सरकारले कर उठाउछ ।
कतै त बस्ती उठाउछ कतै घर उठाउछ ।।

हिजाे बिर्खेले जङ्गलबाट छानाे ल्यायाे ।
छानाे छाउन राखेकाे त्याे खर उठाउछ ।।

बिदेशी माईल्दाई हिजाे बिदेशबाट अाए ।
अादम्य साहस युवाकाे त्याे गर उठाउछ ।।

Continue reading

गणेश भण्डारी का जोर गजल

Ganesh, Bhandari, Smarika, गणेश भण्डारी ‘स्मारिका’, pallawa, पल्लव

गणेश भण्डारी ‘स्मारिका’

गजल– २,
दिल तोडेर जानेबाट के आस गर्नु ।
एक्लै छोडेर जानेबाट के आस गर्नु ।।

रहेन कत्ति हाम्रो मायाँको निसाना नि ।
बिचार मोडेर जानेबाट के आस गर्नु ।।

मलाई खोक्रो आडम्बरमा भुलाएरै ।
मुटु नै जोडेर जानेबाट के आस गर्नु ।।

Continue reading

गणेश भण्डारी स्मारिकाका जोर गजल

Ganesh, Bhandari, Smarika, गणेश भण्डारी ‘स्मारिका’, pallawa, पल्लव

गणेश भण्डारी ‘स्मारिका’

गजल– १,
त्यो मनको बेदना यता सार्यौ तिमीले ।
जिउँदैमा त्यो प्रेम रहर मार्यौ तिमीले ।।

नदेखिने गरी तिमी मन मुटुमा बस्यौ ।
लुकाएर मनका बेदना खार्यौ तिमीले ।।

जोस दिदा सधै भन्थेउ डराउँछ काएर ।
अाखिर अाँखाबाटै पानी झार्यौ तिमीले ।।

Continue reading

गजल

Ganesh, Bhandari, Smarika, गणेश भण्डारी ‘स्मारिका’, pallawa, पल्लव

गणेश भण्डारी ‘स्मारिका’

मेलापात गरेको याद आउँछ अझैसम्म ।
संगै बेंसी झरेको याद आउँछ अझैसम्म ।१।

सुरुकै दिनमा लजाएर आएपछि बाटोमा ।
तिमी उता सरेको याद आउँछ अझैसम्म ।२।

पाको किसानले उत्पादनको बिउ छरे झै ।
माया प्रिती छरेको याद आउँछ अझैसम्म ।३।

Continue reading

गणेश भण्डारी स्मारिका को जोर गजल

Ganesh, Bhandari, Smarika, गणेश भण्डारी ‘स्मारिका’, pallawa, पल्लव

गणेश भण्डारी ‘स्मारिका’

गजल– १,
सासू अनि बुहारीको पिडा सुने यो तिजमा ।
माइती पिडित टुहुरा चेली रुने यो तिजमा ।।

एकजोर लुगा किन्नलाई हम्मे हुने किन गर्छ ।
खै किन महङ्गिले आकाश छुने यो तिजमा ।।

कहिले पनि निरधक्कले लाउन खान नहुने ।
च्यात्तिएको पोहोरकै सारी तुने यो तिजमा ।।

Continue reading

गणेश भण्डारी स्मारिकाको चार गजल

Ganesh, Bhandari, Smarika, गणेश भण्डारी ‘स्मारिका’, pallawa, पल्लव

गणेश भण्डारी ‘स्मारिका’

गजल– १,
तनावमा धेरै दिन बाँच्न सकिदैन ।
दुखहरु एकैचोटि भाँच्न सकिदैन ।।

मनमा पिडाहरु बास बसिरहनाले ।
खुसियालीमा पनि नाँच्न सकिदैन ।।

अाफैले आफैलाइ सम्झाएर पनि ।
मुटु दुखाउने माया साँच्न सकिदैन ।।

Continue reading

गजल

Ganesh, Bhandari, Smarika, गणेश भण्डारी ‘स्मारिका’, pallawa, पल्लव

गणेश भण्डारी ‘स्मारिका’

फाइदाका लागि शिला बेचिन्छ मेरो देशमा ।
सिङ्गो कर्णाली र तिला बेचिन्छ मेरो देशमा ।१।

गरिबीले यतिसम्म जगल्ट्यायो कि दुर्गममा ।
मलामिले फालेका टिला बेचिन्छ मेरो देशमा ।२।

यो देशमा यतिको खनिज र कच्चापदार्थ छ ।
बहुमुल्य जडिबुटी ढिला बेचिन्छ मेरो देशमा ।३।

Continue reading

गणेश भण्डारी ‘स्मारिका’ का तीन गजल