गजल

Krishna, Prasai, कृष्ण प्रसाईं, pallawa, पल्लव

कृष्ण प्रसाईं

मान्छे आफैमा अन्यौल देखिन्छ, भयभित हुन्छ,
हेर्नुहोस् जीवन हो कैले हार, कैले जीत हुन्छ ।।

सबैलाई प्रेम गर्नु, सधैं प्रसन्न रहनु भन्थें म,
तर मेरै मुस्कानमा मान्छे किन त्रसित हुन्छ !!

मैले पलाँसको फूलसँग पनि सम्बन्ध गाँसेथें,
न सुगन्ध छ त्यसमा तर किन गहिरो प्रीत हुन्छ !!

 

Continue reading


गजल

Krishna, Prasai, कृष्ण प्रसाईं, pallawa, पल्लव

कृष्ण प्रसाईं

निर्धाकै सपना अपूरा हुन्छन्,
दबिन्छ्न् तिनकै कुरा हुन्छन् ।।

निर्दोष लाग्छ तिनैका मुखमा,
राम र बगलीमा छुरा हुन्छन् ।।

सजाउँछन् नयनहरुले रहर,
त्यस्तै रहर नै अधुरा हुन्छन् ।।

 

Continue reading