गजल

Rishi, Sapkota, ऋषि सापकोटा, pallawa, पल्लव

ऋषि सापकोटा

तिम्ले सोचे जस्तो महल अनि घर बनेका छन।
अरे मेरा महलमा पुग्ने मात्र रहर बनेका छन।

हिजो प्रेम छुट्दा तिम्रा झुम्री परेका केसहरू।
आज फेरि प्रेम बस्दा समानान्तर बनेका छन।

तिम्ले आफै बसेको यो दिल भड्काएर गयौ र त
साच्ची मेरा लागि सबै स्त्रीहरूबाँदर बनेका छन।

 

Continue reading