‘आकाश सोंच’

Santosh, Kumar, Pokharel,ई. सन्तोष पोखरेल, pallawa, पल्लव

ई. सन्तोष पोखरेल

आकाश सोंच
जमीनमा टेकेर
जमीन मात्र सोचे
पाताल पुग्नेछौ
अनि पहिचान छल्न
दस ठाउँ झुक्ने छौ
आफ्नै ईमान फुक्नेछौ
ईमान न बेच ।
यहाँका बेईमान नेता झैं
ईमानको खडेरी लाग्या बेला
जमानको व्यापार जाग्या बेला
फेरि पनि चुक्ने छौ
पाताल पुग्नेछौ।

 

Continue reading


‘मेरो सपना’

Er, Santosh, Kumar, Pokharel, ई. सन्तोष कुमार पोखरेल , pallawa, पल्लव

ई. सन्तोष कुमार पोखरेल

मंगसीर को धान काटेर ज्यापुले चुटेजस्तै
देशलाई चुट्नु सम्म चुट
अनि तलबाट दनकुटी लाएर
देशलाई ताउलोमा भुट
देश त निर्जीव हिमाल र पहाड हो
अनि तराइ हो
यहाँ बस्ने को आफ्नो
र को पराई हो
यो देश हैन मधेश हो
यो देश हैन प्रदेश हो
यो देश नभएर बिभिन्न भेष हो ।

 

Continue reading


नेपाली शुभेच्छा

Er, Santosh, Kumar, Pokharel, ई. सन्तोष कुमार पोखरेल , pallawa, पल्लव

ई. सन्तोष कुमार पोखरेल

(भानु जयन्तिका अवशरमा)
म लेखूँ शृंगार,
बिबिध प्यार बाँडन सकूँ
म देखूँ संसार,
प्रणय पार आँटन सकूँ ।
म सिन्चूँ यै भाषा,
नबिन आशा जाग्छ मनमा
कि नेपाली भाषा,
गर न बासा कोटि जनमा ।।

कहाँ को हीमालि
प्रभृत पाली देख्दछ बरू
कहाँ त्यो लेकाली
जनित बोली हुन्छ बगरू ?

 

Continue reading


आँसु झरेछ

Er, Santosh, Kumar, Pokharel, ई. सन्तोष कुमार पोखरेल , pallawa, पल्लव

ई. सन्तोष कुमार पोखरेल

आँखाबाट आँसू झरेछ
मनबाट कोही झरेछ
म भएछुँ एक सूर
सोचेछुँ दूर दूर
मेरो यौवनै पो टरेछ।
आँखाबाट आँसू झरेछ।।

मैले कति माया लाएँ
अनि कति धोखा पाएँ
जिम्मेवारी बोधले मात्र
कति शास्ती खाएँ
बरालिउँ भन्दा उमेर
डाँडापारी अस्ती सरेछ।

 

Continue reading


ई. सन्तोष कुमार पोखरेल का तीन रचना

Er, Santosh, Kumar, Pokharel, ई. सन्तोष कुमार पोखरेल , pallawa, पल्लव

ई. सन्तोष कुमार पोखरेल

१) एउटा गीत: गायकप्रति  
तिम्रो गीत सुनेर म कति रोएँ
मैले मन पखालें चित्त धोएँ
ती गह्रौं तिम्रा कथा
मुटु भरि उम्लिएकाव्यथा
मनै भित्र कति फेरा
लुकी लुकी छोएँ |

गाऊ तिमी गाऊ
तिम्रो रोदनमा आँसु बगाउला
मेरा पनि भावनाका बाँध लाउँला
फुटे फुटुन् छैन केही
मनको भारी बिसाउला
अनि तिम्रा क्रन्दनमा
मनकोतार बजाउला |

 

Continue reading