गजल

Anju, Sapkota, Anu, Bardiya, अन्जु सापकोटा ‘अन्र’, pallawa, पल्लव

अन्जु सापकोटा ‘अन्र’

राखेको छु मुटुमा सजाएर तिमीलाई
तयार छु बरु मर्न बचाएर तिमीलाई।

दृष्टि बिहीन हुन्छु प्रिय तिम्रो कसम
यि दुइ नयन बाट हटाएर तिमीलाई।

केही पल तिमी सँग रीसाएर बस्दा
म हुन्न खुसीप्रिय सताएर तिमीलाई।

 

Continue reading