डाँ. राजकिशोर ‘राज’का हिन्दी बालकविताः

Dr., Raj, Kishor, Raaj Saksena Raaj, राज किशोर सक्सेना ‘राज’, pallawa, पल्लव

राज किशोर सक्सेना ‘राज’

बाल रचना
चलो चलें मेले हम भाई
चाचू -चाची, ताऊ – ताई,
चले गए सब, मेले भाई ।
चंदु,चम्पा, चण्डी, चन्चल,
चलो चलें मेले हम भाई ।

मेले में जाइंट व्हील पर,
बैठेंगे हम सीट लाक कर ।
निकटधरा से नीलगगन तक,
आएं जाएँ, धीरज धर कर ।
डरे जरा तो, हुई हँसाई ।
चलो चलें , मेले हम भाई ।।

 

Continue reading


सहर जस्तै भैदिनी . . . . .

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी,

(बाल कबिता)
आज बिहान पध्यरो मेरो घरमा आए छ।
खाली गाग्री अंखोरा भोरी भोरी भएछ ।।

त्यसरी नै माईक्रो बस मेरो घरमा आए छ ।
हेर्दाखेरी कालै पिच सललल रहेछ।।

कति राम्रो हाडबजार मेरो घरमा आएछ ।
जेखोजेनी पाईनी सस्तो बजार रहेछ।।

 

Continue reading


रमेशचन्द्र घिमिरेका एकजोर बालकविता

Ramesh, Chandra, Ghimire,रमेशचन्द्र घिमिरे, pallawa, पल्लव

रमेशचन्द्र घिमिरे

१.छुच्चो मुसो
थोत्रो गाना गाउँदै कुद्छस् घरको छाना–छाना
ठीक् लागेन मुसा मलाई तेरो तानाबाना

बस्ने घर छैन तेरो मेरो घरमा बस्छस्
राति–राति हल्ला गर्छस् दिउसो कुना पस्छस्
किताब काट्न, लुगा काट्न अघि सर्नुपर्ने
मेरो घरमा बसी मेरै अहिरो गर्नुपर्ने

मुलाको झैँ चाना पारी काट्छस् मेरो नाना
ठीक् लागेन मुसा मलाई तेरो तानाबाना

 

Continue reading


सहर जस्तै भैदिनी ।

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी

बाल कबिताः 
आज बिहान पध्यरो मेरो घरमा आए छ।
खाली गाग्री अंखोरा भोरी भोरी भएछ ।।

त्यसरी नै माईक्रो बस मेरो घरमा आए छ ।
हेर्दाखेरी कालै पिच सललल रहेछ।।

कति राम्रो हाटबजार मेरो घरमा आएछ ।
जेखोजेनी पाईनी सस्तो बजार रहेछ।।

 

Continue reading


यति यति पानी

Ramesh, Chandra, Ghimire,रमेशचन्द्र घिमिरे, pallawa, पल्लव

रमेशचन्द्र घिमिरे

बालकविताः 
निहुरी पर्दा साह्रै देखिँदैछ्यौ सानी
भिज्यो पैतालामा कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

साथी साथी भई हात समाएको
हेरून् दुनियाले हामी रमाएको
मिलिजुली खेल्ने साह्रै राम्रो बानी
भिज्यो घुँडासम्म कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

 

Continue reading


रमेशचन्द्र घिमिरेका एकजोर बालकविता

Ramesh, Chandra, Ghimire,रमेशचन्द्र घिमिरे, pallawa, पल्लव

रमेशचन्द्र घिमिरे

शीर्षकः कुखुराको भाले
कविता– १.
हेर्न अाइज काले
कुखुराको भाले !

झोला सोला भिरी
गाउँतिर छिरी
ल्याउनु भा´को रैछ
धेरै पैसा तिरी
हाम्रा माइला बाले
कुखुराको भाले !

 

Continue reading


रमेशचन्द्र घिमिरेका तीन बालकविता

Ramesh, Chandra, Ghimire, रमेशचन्द्र घिमिरे ,pallawa, पल्लव

रमेशचन्द्र घिमिरे

१) तिग्रे लाइदिन् आमाले …..
उरुङ बनाई पातको
मर्‍याकमुरुक मिचेर
आँख्ला डाँठ निकाली
सिलौटामा थिचेर
हत्केलामा फिँजाई
सुत्ने बेला रातमा
तिग्रे लाइदिन् आमाले
दाहिने हातमा

रातो पार्न मेरो हात
बज्यैसित सोधेर
तिग्रेसँगै पिनिछन्
मकरकाँची खोजेर
मुड्की पार्दै घुसार्दै
कर्कलाको पातमा
तिग्रे लाइदिन् आमाले
देउरे हातमा

 

Continue reading


मेरो कविता कस्तो कस्तो ?

Ganga, Paudyal, गङ्गा पौड्याल, pallawa, पल्लव

गङ्गा पौड्याल

सोँचेको थिएँ मेरो कविता
अरुकोभन्दा नौलो होस्
महजस्तो गुलियो होस्
फूलजस्तो सुन्दर होस्

र, सबैकोभन्दा उत्कृष्ट होस्
तर मेरो कविता भयो आधा पाकेको
आधा काँचो खिचडी जस्तो
जलुकीको तिहुनमा नुन नपुगे जस्तो
छोप विनाको कोइरालोको अचार जस्तो
मेरो कविता भयो कस्तो कस्तो
मेरो कविता भयो चिनी राख्न विर्से
चियाको गिलास जस्तो

Continue reading


डा. राज सक्सेना का हिन्दी बाल कविताः

Dr., Raj, Kishor, Saksena, Saxena, Raj,राज किशोर सक्सेना ‘राज’, pallawa, पल्लव

राज किशोर सक्सेना ‘राज’,

हम भारत की शान बनेंगे
उठो, देश का मान बनेंगे |
सबसे प्रतिभा-वान बनेंगे |
श्रेष्टसमन्वित-शुद्धमनोवृति,
लेकर, एक समान बनेंगे |
हम भारत की शान बनेंगे |

सागर सम नव-ज्ञान बनेंगे |
अधुनातन- विज्ञान सृजेंगे |
मिली हमें यह धरास्वर्ग सी,
इसको सतत महान करेंगे |
हम भारत की शान बनेंगे |
सरल श्रेष्ट श्रुतिमान बनेंगे |

 

Continue reading


हिन्दी बाल कविता

Dr., Raj, Kishor, Saksena, Saxena, Raj,राज किशोर सक्सेना ‘राज’, pallawa, पल्लव

राज किशोर सक्सेना ‘राज’,

आज सुना एक नई कहानी
चांद- सितारे, परी-सुहानी,
एक था राजा,एक थी रानी |
कान पके यह सुनते-सुनते,
नहीं सुनेंगे,चुप जा नानी |
आज सुना एक नई कहानी |

भारत का इतिहास बता दे,
अश्वमेध क्या था समझादे ?
भारत का किस पर शासन था,
क्यों टूटा साम्राज्य बतादे ?
किस स्तर पर थी नाकामी,
वर्ष आठ सौ सही गुलामी ?
आज सुना एक नई कहानी |

 

Continue reading


“प्रभू पंख दे देना सुन्दर”

dr. Rupchandr, Shastri, Maynk, Khatima, India, डॉ. रूपचन्द्र शास्त्री मयंक मयंक, pallawa, पल्लव

डॉ. रूपचन्द्र शास्त्री मयंक

हिन्दी बालगीत
काश् हमारे भी पर होते।
नभ में हम भी उड़ते होते।।
पल में दूर देश में जाते,
नानी जी के घर हो आते,
कलाबाजियाँ करते होते।
नभ में हम भी उड़ते होते।।

 

Continue reading


बाल गीत

Eaku, Ghimire,एकु घिमिरे, pallawa, पल्लव

एकु घिमिरे

घाम सँगै पानी पर्दा आ-उँछ इन्द्रेनी
हामीलाई मोहनी पो लाउँछ इन्द्रेनी ।

बैगुनको रङ हुन्छ सबैभन्दा पैले
नीर हुन्छ त्यसपछी तिहार सम्झें मैले
नीलो आकाश जस्तै रङ तेस्रो खापमा
हरीयो छ चौथो पत्र पीपल पातमा ।

 

Continue reading


नेपाल

Dr., Raj, Kishor, Saxena, Raj,राज किशोर सक्सेना ‘राज’, pallawa, पल्लव

राज किशोर सक्सेना ‘राज’

शस्य श्यामला है धरा,  दोनों ओर समान
कर्म,नस्ल सब एक है,बदली क्यों पहचान ।

भारत भ्राता है बड़ा,  लघु  भ्राता नेपाल
सांझी जीने की कला, रखते रहे संभाल ।

पूर्व-पुरुष सब एक थे,  रहा एक निज धर्म
संस्कृति एक समान है,संयोजित हर मर्म ।

 

Continue reading



पानी

- आरती कार्की

स्कूलमा गुरु बुवाले भन्नु भाको थियो –

पानीको आफ्नो रंग हुदैन
पानीको आफ्नो स्वाद हुदैन
पानीको आफ्नो आकार हुदैन
जस्तो भाडामा राख्यो उस्तै हुन्छ पानी
त्यों बेला धेरै  सोच्यो मनले-
Continue reading


देशको चित्र

नविनचन्द्र घिमिरे

साह्रै मज्जा आउँछ साथी देशको चित्र लेख्दा
उस्तै मज्जा रङ्गै रङ्गले सजिएको देख्दा

माथि हिमाल तल फाँट किरिमिरी चित्र
गाउँ, नगर, जिल्ला, अञ्चल हुन्छन् भित्र भित्र
पूर्व पश्चिम सिमा दुई मेची महाकाली
चारै वन्द हुनुपर्छ हुनुहुन्न खाली
Continue reading


मेरो सानो मुसो

चन्द्रप्रसाद न्यौपाने

साथी मेरा मुसासित खेल्न पाए हाँस्छन्
मुसासितै बिहे गरी धान चोर्न जान्छन्

मेरो साथ खेली हिँड्ने सानो मुसा थियो
उससितै खेल खेल्दा मलाई टोकी दियो Continue reading