“शुभकामना”

Chandra, Devi, Joshi, चन्द्र देवी जोशी, pallawa, पल्लव

चन्द्र देवी जोशी

दशै,तिहार,छठ पर्बको छ शुभकामना।
निर्दोषि टुहुराँतिम्राँपुराँहुन् चाहना।।
ठूलालाई आदर गर्नु सानालाई माया।
यस्तै त हो मानव जिवन दुई दिनको घामछाया।।

जनावरको हत्याँगरि नखाऊ मासुभात।
पाए गुन्द्रुक नपाएलै खानु सिस्नो सात।।
चोरी नखानु कसैको पनि भोकै बस्नु परे पनि।
झुटो नबोल्नु उम्कनलाई मर्नै पर्ने भएपनि ।।

 

Continue reading


हार्दिक शुभकामना !!!

Rishi, prasad, Lamichhane, Gorkhe, sailo, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

11

 

 

 

 

 

 

 

 

 

तपाईं-हाम्रो घर-आँगनमा झुल्किँदै गरेको नूतन वर्ष २०७० को पावन अवसरमा यहाँ र यहाँका सबै सकल परिवारजनमा सुख, शान्ति-समृद्धी, उत्तरोतर प्रगति एवम् साहित्यिक दीर्घजीवन प्रदान गरोस् यही नै हाम्रो हार्दिक मङ्गमय शुभकामना ब्यक्त गर्दछौँ ।

 

 

Continue reading


हार्दिक मङ्गलमय शुभकामना

सु–स्वागतम

Rishi, prasad, Lamichhane, Gorkhe, sailo, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

आज परेको १०३ औँ अन्तरराष्ट्रिय नारी दिवसको पावन शुभ अवसरमा देश विदेशमा छरिएर बस्नु भएका सम्पूर्ण नारी दिदी–बहिनीहरूको जीवनमा सुख, शान्ति र समृद्धीका साथै हर्षोउल्हासमयी वातावरणमा सु–स्थ्यमयी दीर्घजीवन यापनकानिमित्त सम्पूर्ण नारी दिदी–बहिनीहरूमा पल्लव साहित्य प्रतिष्ठान एवम् र्इ–पत्रिका परिवार हार्दिक मङ्गलमय शुभकामना टक्रयाउँदछ !!!

गोर्खे साइँलो
अध्यक्ष पल्लव साहित्य प्रतिष्ठान
एवम् ‘प्रमुख सम्पादक’
पल्लव साहित्यिक ई–पत्रिका
००७७–९८५५०५५३५१, ९८०४२५५३५१

 

Continue reading