वीर्यदान (वीर्य-प्रक्षेपण)

mukti, nath, ghimire, pathik, कल्पना पौडेल 'जिज्ञासु' , pallawa, पल्लव

मुक्तिनाथ घिमिरे “पथिक”

आगो छैन कतै धुवाँ छ फिजिँदो पोल्दैछ आँखाहरू
जोगाऔँ कसरी छ चिन्तन सधैँ ‘स्वाधीनता आबरू’
न्यानो पूर्ण प्रकाशका किरणमा निश्चिन्त बस्ने जन
देऊ वीर्य मलाइ कान्तपनको छोरा हुने सज्जन ।

मेचीमा जलको प्रवाह धमिलो काली उही बाग्मती
बस्तीमा रणअन्ध बन्धुहरूकै के हेर्नु त्यो दुर्गति
बल्दो चेतनदीप बल्छ जहिले आलोक आलोडन
देऊ वीर्य मलाइ बुद्धपनको छोरा हुने सज्जन ।

 

Continue reading


‘बाढीको आवेग’

Rishi, prasad, Lamichhane, Gorkhe, sailo, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव, chitwan

गोर्खे साइँलो

यौन कविता

समयको आवेग
सँगसँगै व्यतीत भैरहेका ऋतुहरू
त्यसैमा रमझम गरी हल्किएको
हराभरा हरियाली मौसम
अनि,
समयअनुसार चलिरहेको वातावरण
भित्रभित्रै आफ्नै आवेगमा बढिरहेको
वर्षातको रसिलो उमङ्गमा पनि
आफ्नै गतिमा आउँदै गरेको
श्रावणको चर्को घाम साह्रै गर्मी
अनि चारैतिर पानी परेर बाढी !

 

Continue reading


फ्रेन्ड विथ बेनिफिट

Bhishan, Rai, भीषण राई , pallawa, पल्लव

भीषण राई

समय बिताउन र जीवन रंगीन बनाउन किन साथ चाहियो? सेक्स बड्डी अर्थात् क्याजुअल रिलेसनभन्दा रमाइलो अरू के हुन सक्छ? हिजो आज युवाहरूले माया-प्रेमलाई यसरी नै परिभाषित गर्ने ट्रेन्ड ह्वात्तै बढेको छ। युवापुस्तामा मौलाइरहेको यस्तो सम्बन्धलाई फ्रेन्ड विथ बे निफिट भनिन्छ। छोटकरीमा यसलाई एफडब्लूबी पनि भन्न सकिन्छ। यस्तो सम्बन्ध फाइदाका लागि राखिन्छ। यसका अन्य फाइदा पनि  छन् तर युवापुस्ताले यौनलाई मुख्य रूपमा लिएको पाइन्छ। मिल्ने साथीबीच र बीनायोजना शारीरिक सम्बन्ध स्थापित हुनु नै फ्रेन्ड विथ बे निफिट हो।

 

Continue reading


मन

Shankar, Subedi, शङ्कर सुवेदी, pallawa,

शङ्कर सुवेदी

साँच्चै नै मन यो त्यसै किन तिमी चोरेर लान्छ्यौ कति
बाँध्नै सक्तिन हुन्छ झन् छटपटी रोकिन्न यस्को गति
पढ्दै जान्छु किताबका हरफमा त्यो बिम्ब तिम्रै छ नि
भुल्नै खोज्छु भनि म लेख्छु कविता तिम्रै यौन कथा बन्छ नि
।।१।।
ऐना हेर्छु देख्छु यो चटकझैँ आर्श्चर्य लाग्यो अहो
मेरै हो नि मुहार यो तर उहाँ त्यो बिम्ब तिम्रै छ हो
रात्रीमा पनि खूव देख्छु सपनी झन्झन् नजीकै तिमी
धोका मात्र सधैँ यसै नजरमा तिम्रै झझल्को छ नि

 

Continue reading


स्पर्श

Kaji, Roshan, काजी रोशन, pallawa, पल्लव

काजी रोशन

यौन कविता

फूलहरूको सौर्न्दर्यभित्र
असङ्ख्य भ्रमर
बलिदान भैरहेछन् ।
जूनसँगको मीठो चुम्बन खातिर
सहस्र ताराहरू
पासो लगाई झुन्डिरहेछन् ।

 

Continue reading


आकाश-धर्ती संवाद

Govinda, Raj, Binodi, गोविन्द राज विनोदी, pallawa,पल्लव

गोविन्द राज विनोदी

यौन कविता

आकाश ः    तिम्रो भूगोलको स्निग्ध-र्स्पर्शले म प्रफुल्ल छु
रोमाञ्चित छ यो अङ्ग, म त्यसै रनभुल्ल छु ।

धर्ती ः    तिम्रो न्यानो अँगालोमा छु सधैँ नै समर्पित
त्यसैले प्रिय आकाश झ् म बनेँ गौरवान्वित !

आकाश ः    कहाँ छैन र आनन्द जलमा – स्थलमा पनि
काण्डमा, वृक्षशाखामा, फूलमा, फलमा पनि !

 

Continue reading