शान्ति अधिकारीका केही फर्दहरू

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव,

शान्ति अधिकारी

धड्किनेछ पक्कै मुटु सास रहुन्जेल ,
जिन्दगीलाई माया गर्ने खास रहुन्जेल ।

काम बिनाका कुराले त गर्नु गरेको छ ,
त्यहि कुराले देश सधै पछि परेको छ ।

न त हुँ म तिम्रो अनि न हौ तिमी मेरो ,
ब्यथै सोझो बाटो किन बनाउछौ फेरो ?

 

Continue reading


बेटी पर पांच दोहे

Dr., Raj, Kishor, Saksena, Saxena, Raj,राज किशोर सक्सेना ‘राज’, pallawa, पल्लव

राज किशोर सक्सेना ‘राज’,

बेटे को दें स्वर्गसुख, बेटी भोगे नर्क ।
लानत ऐसी सोच पर, इनमे करती फर्क ।।

कम अकलों की वजह से देश हुआ बरबाद ।
बेटी को जो समझते, घर का एक अवसाद ।।

बेटी हरेक सुलक्षणी, बेटे अधिक कपूत ।
बेटी घर को पालती, अलग जा बसे पूत ।।

 

Continue reading


उत्तराखण्ड-विनाश पर कुछ दोहे

 

Dr., Raj, Kishor, Saksena, Saxena, Raj,राज किशोर सक्सेना ‘राज’, pallawa, पल्लव

राज किशोर सक्सेना ‘राज’,

बोतल में गंगा भरी, बुझी न अनबुझ प्यास ।
नदियों को झीलें बना,अदभुत किया विकास ।।

खण्ड-खण्ड पर्वत किये, खीँच-खीँच कर खाल ।
कब्रगाह घाटी बनी, होकर झील विशाल

मन्दिर पूरा बच गया, बची नहीं टकसाल ।
बना शिवालय क्षेत्र सब, शव-आलय बेहाल ।।

 

Continue reading


रविका केही हसन्दी शेरहरू

Ravi, Pratap, Singh, रवि प्रताप सिंह, pallawa, पल्लव

रवि प्रताप सिंह

जूझ रहीँ हैँ प्रतिभायेँ बेकारी से |
सिंह दूब चरते हैँ अब लाचारी से |

पुरखोँ का बदला नस्लोँ से लेते हैँ,
आशाओँ के वृक्ष कट रहे आरी से |

कहाँ बैठ कर दो पल सुस्ताया जाये,
शीतल छाया विमुख है जिम्मेवारी से |

Continue reading


भावना

Gobinda, Lamichhane, गोविन्द लामिछाने , pallawa, पल्लव

गोविन्द लामिछाने

धेरै मन पराउछु भनौँ म कसरी ?
एक मात्र उनी छिन भनौँ म कसरी ?

त्यो जुन केहि होइन त्यो फुल पनि
यति सुन्दर छिन् भनौँ म कसरी ?

स्वर्ग छाडि धर्तिमा अवतार लिई छन्
अप्सरा झै लाग्यो भनौँ म कसरी ?

 

Continue reading


. . . . . मत छीनो

Ravi, Pratap, Singh, रवि प्रताप सिंह, pallawa, पल्लव

रवि प्रताप सिंह

मुझसे मेरी आँख का पानी मत छीनो
बहने दो दरिया की रवानी मत छीनो |

करते हैँ जो इश्क ख्वाब मे जीते हैँ,
उनसे उनकी प्रेम कहानी मत छीनो |

एक झलक का जादू अब तक तारी है,
वह गुमसुम सूरत अंजानी मत छीनो |

 

Continue reading


शान्तिका केही फर्दहरू

Shanti, Adhikari, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

रुवाउँछ सधै तिम्रो कुराले नै रुवाउँछ ,
हाँस्दै रोप्ने वचनका छुराले नै रुवाउँछ ।

चाहना त हैनौ मेरो टाढा हुँदा मन दुख्यो,
बिदाईको हात हल्लाई तिमी रुँदा मन दुख्यो ।

नयाँ शिकार भेट्यौ र की तर्की हिड्दै छौ ,
राम्रो बोल्दा पनि अचेल झर्की हिड्दै छौ ।

 

Continue reading


शान्ति अधिकारीका केही फर्द (टुक्राहरु)

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

सधै नेपाल बन्द भयो खोज कारण सडकमा छ ,
विकास किन मन्द भयो खोज कारण सडकमा छ ।

साचिकै माया भए यो देशको ,
उठ्थेँन कुरो भाषा र भेषको ।

फल छैन राम्रो बालिमा हजुर ,
के खोज्नु ईमान जालिमा हजुर ।

 

Continue reading


पारू महतका केही टुक्राहरू

Paru, Mahat, पारू महत, pallawa, पल्लव

पारू महत

कमेन्ट पनि चाहिएन मलाई लाइक पनि चाहिएन
बसमै भय पनि लैजाऊ मलाई बाइक पनि चाहिएन…..

झिरमा उनिनु त्यो एउटा कुरा, पिरमा उनिनु त्यो एउटा कुरा,
नभिज्ने आखा कस्को छ र, तर झर्नु नझर्नु त्यो अर्कै कुरा…

मर्ने कसैलाई रहर हुँदैन तर नमरेको कुनै प्रहर हुँदैन
भागेर जाउँ त कुन ठाँउ जाउँ मान्छे नमरेर्ने सहर हुँदैन….

 

Continue reading


शारदाका केही फुटकर शेरहरु

Sharada, Pathak, शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

आज सच्चा बताएर, तिमी देउ रंगिन साँझ ।
कि त बग्न देउ खोला होइन भने बाध बाँध ।।

‘तिमीलाई माया गर्छु’ भन्ने अरु जमात छन् ।
जती ब्यस्त हुँदा पनि मुटु भित्र दिन्छन बास ।।

तिमीलाई नै कुरु कि म,माया माया भन्दै डुलुं ।
एउटा सहि मार्ग मलाई चुन्न देउ तिमी आज ।

 

Continue reading


शान्तिका केही फर्द (टुक्राहरु)

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

जति सुकै पराई सम्झ आफ्नै मान्छे राम्रो,
टाढा टाढा गराई सम्झ आफ्नै मान्छे राम्रो।

कर्णालीमा बगाईदिउकी दु: खी जिन्दगी ,
अब पाखा लगाईदिउकी दु: खी जिन्दगी ।

शकांले त घृणा बढ्छ माया बढ्ने हैन ,
शकां मन भित्र गढ्छ माया बढ्ने हैन ।

 

Continue reading


शान्तिका केही शेरहरु

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

माया सस्तो हुन्न हजुर सातु बनाई बाड्दै हिड्ने ,

आफै लिलाम बिक्रि भई गनाई गनाई बाड्दै हिड्ने ।

सम्वांद फेरी सुरु गरौँ मिलाएर हातहरु,
टाढा हैन नजिक सरौँ मिलाएर हातहरु ।

आँखा भरी तस्विर छ मन भरी याद उस्तै,
निरासा र छट्पटिमा बिताएका रात उस्तै ।

 

Continue reading


प्रान्जालका केहि शेरहरू

Ravi, Pranjal, रवि प्राञ्जाल, pallawa, पल्लव

रवि प्राञ्जाल

हेर्दैछु म तिम्रो बाटो जहाँ सम्म पुग्छन् आँखा ।
झर्यौ शायद बेँसी तिमी, हिँड्दैछु म पाखैपाखा ।

तिमी रूँदा म’नि रुन्छु,भित्र भित्रै रुन्छु
आँसु पिइ शीत हुन्छु, झरी भुइँ छुन्छु ।

कागज भए बलियो हुन्थें,फलाम बनें गल्ती गरें
फूल ठान्थें जसलाई मैले,उ त चुम्बक पो रहेछ ।

 

Continue reading


शरष्माका फर्दहरू

Sushma, Basnet,शुष्मा बस्नेत , pallawa, पल्लव

शुष्मा बस्नेत

पढी, बुझी खोट देखाउ त्यो स्वीकार छ मलाई
आँखा चिम्ली गर्ने वाह वाहि अस्विकार छ मलाई

पत्थर पनि पग्लिदिन्छ मनमा श्रद्दा भए देखि
नसम्झनु म अस्ताउछु पर्खाल बिच ठड्याउदैमा

वनभरि गुराँस देख्दा मन त्यसै फुल्छ
जहाँ मिठो मुस्कान हुन्छ मुहार उसै खुल्छ

 

Continue reading


शान्तिका फर्दहरू

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

मुस्कानैले मन लुट्यो भन्ने मान्छे पनि भेटे ,
धैर्यताको बाँध टुट्यो भन्ने मान्छे पनि भेटे ।

मायादिए ज्यानमाग्छौ, मनदिए ध्यान माग्छौ ।।
यो नगर भन्यो भने, भएभरको ज्ञान माग्छौ ।।

सक्दिन म तिम्रा सबै चाह मेटाउन ,
अन्तर आत्मा भित्रको डाह मेटाउन ।

 

Continue reading


शान्ति अधिकारीका केही फर्दहरू

Shanti, Adhikari, शान्ति अधिकारी , pallawa. पल्लव

शान्ति अधिकारी

नलाउने माया लाँए भोली के के होला ?
पिरतिको गीत गाँए भोली के के होला ?

मुटु भित्र जति माया त्यती मनमा डर छ ,
मेरो गाँउ भन्दा नी खराब तिम्रो शहर छ ।

डरै डरको सम्वन्ध भो कहाँ सम्म पुग्ने हो ,
लुकाउछु भन्छौ तर कहिले सम्म लुक्ने हो ।

 

Continue reading


शारदा पाठकका केही पङ्रतीहरू

Sharada, Pathak, शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

यो धर्तीमा छुट्टै घाम उदाउछ कि जस्तो लाग्यो !
भेट छैन, गफ छैन , तर नसा कस्तो लाग्यो ।

सन्तानको सपनालाई काँचै राख आमा तिमी !
श्रृस्टि को त्यो जमीनलाई बाँझै राख आमा तिमी !

देखे देखे जस्तो लाग्यो, चिने चिने जस्तो लाग्यो ।
मेरै घरको बाटो हुँदै, हिडे हिडे जस्तो लाग्यो !

 

Continue reading


शरदाका केही फर्दहरू

Sharada, Pathak, शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक,

के के ए हुन पर्छ हो नेपाली हुनलाई !
भीर पाखामा अड्किएको माटो छुनलाई !

तिमी आए जस्तो लाग्छ, तर बोलि मिसिएन !
मन छिन्छ, घरि घरि दबाई भन्छौ चिनिएन !

राम्रो सल्लाहको निर्णय पनि राम्रो हुन्छ भन्ने लाग्छ मलाई !
मल जल पाएमा सुकेको ठुटो पनि जाग्छ भन्ने लाग्छ मलाई !

 

Continue reading


शुसिलाका फर्दहरू

Susila, Poudel, सुसिला पौडेल, pallawa, पल्लव

सुसिला पौडेल

भयो भने राम्रै हुन्छ, नहुने कुनै सवाल छैन
मलाई हराउने यहाँ कुनै सन्जाल छैन

किन ठग्छ जिन्दगीले मलाई घरी घरी
कटाउदै छु यो जिबन मैले मरी मरी

म लेख्दै छु, अझै लेक्छु, निरन्तर विना लेखिँदैन
म भित्र शब्द भण्डार धेरै छ, कुनै अनिकाल छैन

 

Continue reading


शारदाका केही फर्दहरू

Sharada, Pathak,शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

सल्लाह थ्यो तिमीसंग किन फोन उठाएनौ ?
मुटु भित्र टेलि प्याथी , किन धुन उठाएनौ ?

खै के खै के नपुगेर अलिनो भो दिन मेरो !
तिम्ले मेरो साथ छोड्यौ, मलिनो भो दिन मेरो !

चोकमा फुलेको गुलाफ म , नजर हजार लाग्छन् !
शितमा खुम्चदा घाममा फक्रदा, हेर्न बजार लाग्छन !!

 

Continue reading