एक देशमा

Nisha, Khanal, Aryal, नीशा अर्याल (खनाल, pallawa, पल्लव

नीशा अर्याल (खनाल),

एउटा गाउ नजिकैको जंगलमा लामकाने गरेको राक्षसहरु बस्दा रहेछन, ! डाडा पारीको जंगल देखि केहि किलो मिटरमा सर्बसाधारण मानिसहरुको बस्ति थियो त्यहा केहि घर बाहुन ब्राह्मणहरु पनि थिए,! सधै अरुको घरमा पुजा पाठ लगाएर दौनिक मागी ल्याएर आफ्नो परिवारको जीविका चलाइ रहेका ब्राह्मणहरुको छोरा छोरीहरुलाई राम्रो शिक्षा दिन गाउकै कमाईमा प्रयाप्त नभएको हुदा एक दिन दुई ब्राह्मणले सल्लाह गरि गाउ देखि टाडा अर्को सहरमा गएर केहि कमाइ ल्याउने भनेर घर देखि हिडे !दिन भरिको हिडाईमा लाथ्रम्म थाकेका यी दुई ब्राह्मण जंगलको बाटो काट्न केहि समय अझै बाकी थियो हिड्दै जादा झाम्कै साझ पर्यो,!

 

Continue reading