* तिहार बिषेश गेडी *

फणिन्द्र गिरी ‘शान्त’

आयो उर्लि तिहार, धाक रवाफ् जमाइ
पक्षपाती बनेर, जान्छ पीडा थमाइ l
ए बुनू, आउन्न म तिमी नरुनू ll

उड्छ मन हरर, सम्झी भैलो गाएको
षप्त रङ्गी टिका र, सयपत्री लाएको l
ए चेली, कुर्लान बाटो बेली चमेली ।।

Continue reading