गजल

B.b., Tamang, Ghising, बी.बी. तामाङ घिसिङ, pallawa, पल्लव

बी.बी. तामाङ घिसिङ,

धेरै नै देखेँ मैले यहाँ पैसा संगै बिग्नेहरु
आफ्नोसम्झी मनदिँदा आफ्नै मुटुझिक्नेहरु ।

ठाउँ ठाउँमा नै देखिन्छ, नपत्याए आफैँ हेर
मन्दिरमा चढाएको भेटी समेत टिप्नेहरु ।

मुखले ठिक्क पार्ने सबै मनभित्र इर्श्या राखी
खाल्टोभित्र खसेकालार्इ, माथि बाट थिच्नेहरु ।

 

Continue reading


बहरबद्ध गजल

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

छयौटा बसेको जमाएर धेर
हँसायो उसैले रमाएर फेर ।।

रुठेरै बसे थेँ हुँदैहुन्न भन्दै
बुझायो मलाई सजाएर हेर ।।

नपानी नआगो भयो जिन्दगानी
रमाएँ उसैमा लगाएर टेर ।।

 

Continue reading


उखान टुक्का

– सुरक्षा श्रेष्ठ

जन्म तिम्रो भयो भने खसी पार्टी जाने।
मेरो जन्म हुँदा भने फर्सी पकाई खाने।।
जन्मसगै जोडिइन्छ शब्द भिन्न भिन्न।
भाषा मा नि यस्तो छ र मन हुन्छ खिन्न।।

Continue reading