हिन्दी गजल

Dr., Raj, Kishor, Raaj Saksena Raaj, राज किशोर सक्सेना ‘राज’, pallawa, पल्लव

राज किशोर सक्सेना ‘राज’

सुर्ख होठों पे अजाने में , इबारत लिख दी |
अपने होठों से लबेजाँ पे, मुहब्बत लिख दी |

थमगया वक्त, बुत हुई कायनात पल के लिए,
उसने जब लौट मेरे होठ पे आफत लिख दी |

लब तो खामोश रहे , टीस पैबस्त हुई सीने में,
शोख नजरों से गमे-दिल पे , शरारत लिख दी |

Continue reading



‘मनकी बात’

Latika, Joshi, लतिका जोशी, pallawa, पल्लव

लतिका जोशी

(बंगाली भाषा कविता)
आमी बंङला बुझी
आमार बन्धुरा आछेन
सुदु बङ्गाले ना बाङ्गलादेशे ते हो आछे
आमी बाङ्गला जानी बोले ऊनादेर सगेँ बन्धुत्व होईछे
किन्तु जे निती आज के बंगाल सरकार बोल्छेन
ईकटु भाबुन तो!
आमार बाच्चार मदर टङ्ग नेपाली
ओके ईग्रेजीटा सिकतेई होबे
कारण उच्च शिक्षा पोड़ते चाईले
अन्तराष्ट्रिय भाषा जाना दरकार
आछे खी ना दिदी बोलुन तो??
एखोन कथा रोईलो बङ्नला निबे की हिन्दी??

 

Continue reading


भलाकुसारी

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

अन्तर्वार्ताकी पात्रः शान्ति अधिकारी

Arun, Nadi, Khatri, Kathamandu,अरूणनदी खत्री, pallawa, पल्लव

प्रस्तुतीः अरूणनदी खत्री

मध्य पश्चिमाञ्चल, डोल्पाको बैजवारा निवासी बाबा पदमहरी अधिकारी र आमा अम्बिका अधिकारीका कोखबाट जन्मिनु भएकी शान्ति अधिकारी -पोख्रेल) को इनरुवा, सुनसरी निवासी गोपाल पोख्रेल सँग वैवाहिक सम्बन्धमा वाधिनु भएकी हो । शान्ति अधिकारीको पुख्र्यौली घर भने तार्कु खहरे, लमजुङ्ग हो । राष्ट्र सेवक भनौँ वा जीविको पार्जनका शिलशिलामा हालको बर्साई कोहलपुर, बाँके रहेको छ । उहाँ सगुन र शिशिर पोखरेल दुइ सन्तान की धनी हुनुहुन्छ । आफू नेपालगञ्ज नर्सिङ्ग क्याम्पस, कोहलपुरमा सेवारत हुनुहुन्छ । हालसम्म उहाँका ‘ शान्ति वाटिका गजल संग्रह- २०७०’ प्रकाशन भैसको छ भने हाल अर्को नूतन कृति प्रकाशनको तयारीमा जुटिरहनु भएको छ ।

 

Continue reading


तीर्थ यात्रा

Luxmi, Srivastava,लक्ष्मी श्रीवास्तवा 'कादम्बिनी'. pallawa, पल्लव

लक्ष्मी श्रीवास्तवा ‘कादम्बिनी’

हिन्दी लघुकथाः
सुनो आज आफिस जाते समय रास्ते में जो वृद्धाश्रम पड़ता है, मुझे वहाँ छोड़ देना। मैंने अपने पतिदेव से किचन से ही आवाज लगा कर कहा। उन्होंने भी तुरंत हामी भर दी कि ठीक है जी श्रीमती जी जैसी आपकी आज्ञा फिर तिरछी नजरों से मुझे देखकर मुस्कुराये, मैं भी फटाफट घर का काम निपटा कर आश्रम जाने की तैयारी में जुट गई। मैंने आज नाश्ते में पोहा बनाया है पोहा बनाते समय ही कुसुम अम्मा का चेहरा मेरी आँखों के सामने घूम गया, उनको पोहा बहुत पसंद है कुसुम अम्मा वृद्धाश्रम में रहती हैं। उनका कोई दूर का रिश्तेदार उनको वृद्धाश्रम में छोड़कर गया था इससे ज्यादा अम्मा कुछ नहीं बताती हैं।

 

Continue reading


खेलें ईलू खेल

Dr., Raj, Kishor, Saksena, Saxena, Raj,राज किशोर सक्सेना ‘राज’, pallawa, पल्लव

राज किशोर सक्सेना ‘राज’,

भूलजाओ कुछ देर को,आटा लकड़ी तेल |
आधा सावन जा लिया , खेलें ईलू खेल |

खेलें ईलू खेल, चलो कुछ जश्न मनाएं,
हर चिन्ता को भूल,नैन से नैन लड़ाएं |

कहे ‘राज कविराय’, रोष से पत्नी बोली,
हुई बुढौती उम्र, सूझती तुम्हें ठिठोली |

 

Continue reading


हिन्दी गजल

dr.,Ajay, Srivastava, Ashk, basti, अजय श्रीवास्तव "अश्क", pallawa, पल्लव

अजय श्रीवास्तव “अश्क”

सुखी आँखें थी वो सुर्खियाँ डाल दी।
राह में मेरी ये बर्छियां डाल दी।।

मैं था भूखा तरस खाके हाथों में वो।
चन्द सूखी हुई रोटियां डाल दी।।

क्या बताऊं मैं इस मुफलिसी ने मेरी।
पीठ पर कर्ज की बोरियां डाल दी।।

 

Continue reading


एक हरामी मांग रहा है भारत की एक बेटी को

Kawayitri, Samixa, sinha, Jadoin, कवयित्री समीक्षा सिंह जादौन,  ,पल्लव

कवयित्री समीक्षा सिंह जादौन

एक हरामी मांग रहा है भारत की एक बेटी को
और भारत धिक्कार रहा है अपनी किस्मत हेटी को
कहाँ गए सब हिन्दू नेता जो थे शेरों से दिखने वाले
कहाँ गए अब नाम के आगे सिंह, ठाकुर लिखने वाले

राजपूतों की मर्यादा क्यों पीड़ित है धिक्कारों पर
क्यों खून सभी का शांत रहा ‘पेश करो’ के नारों पर
यदि लहू है वीरों का और राणा सी अगर जवानी है
तो वीरो अब चुप मत बैठो बेटी की लाज बचानी है

 

Continue reading


कथावार्ता : मनु ब्राजाकीसँग नारायण तिवारी

 

कथावार्तका पात्रः मनु ब्राजाकी

कथावार्तका पात्रः मनु ब्राजाकी

कथावार्ता : मनु ब्राजाकीसित

Narayan. Tiwari, नारायण तिवारी, pallawa , पल्लव

नारायण तिवारी

[मनु ब्राजाकी (वि.सं.१९९९) समकालीन कथा लेखनमा कहलिएको एवं प्रसिद्ध नाम हो । उमेरको हिसाबले ७२ वर्ष पार गरिसकेका ब्राजाकीले नेपाली कथासाहित्यलाई अहिलेसम्म ७ थान कथाका पुस्तकहरू अर्पण गरेका छन् । धेरै कथा लेखिसकेका ब्राजाकीको कथा लेख्ने शिल्प, शैली, प्रस्तुति चमत्कारिक मानिन्छ । उनको अधिकांश कथाको भावभूमि तराई—मधेस रहेको देखिन्छ । समकालीन चेतको अटेसमटेसले ब्राजाकीलाई एक नवीन शैलीका आधुनिक कथाकारका रूपमा नेपाली कथाका पाठकहरू समक्ष उभ्याएको छ । ग्रामीण जनजीवनको होस् वा सहरको, राजनीतिक विसंगतिको होस् वा सामाजिक, ब्राजाकीको कलम कथामा अत्यन्त तीक्ष्ण रूपमा अमीट छाप छोड्न सफल देखिन्छ ।

 

Continue reading


वरिष्ठ कथाकार परशु प्रधानसँग नारायण तिवारीले लिनु भएको कथावार्ता

कथावार्ताका पात्रः परशु प्रधान

कथावार्ताका पात्रः परशु प्रधान

Narayan. Tiwari, नारायण तिवारी, pallawa , पल्लव

नारायण तिवारी

परशु प्रधान (२०००) नेपाली कथा साहित्यका क्षेत्रमा समर्पित एवं अग्रणि नाम हो । खास गरेर एउटै विधामा मात्र समर्पित हुन चाहने ज्यादै थोरै साहित्यकारहरूमा परशु प्रधानको नाम सम्मानजनक ढंगले लिने गरिन्छ । लेखनको सुरुवाती कालखण्डमा अन्य विधामा समेत उहाँलाई देखिए पनि पछि आएर वा हाल भने उहाँको विधा केवल कथा र मात्र कथा । कथामा त्यस्तो के छ, जसका कारणले तपाईँले कथा बाहेक अन्य विधातर्फ फर्केर पनि हेर्नु भएन भन्ने मेरो प्रश्नमा उहाँ भन्नुुहुन्छ— ‘….अहिले तपाईँलाईजस्तै मलाई पनि कथा मात्र कथामा जाने रङ चढ्यो…. मलाई कथा नै बढी प्रिय लाग्यो । यसमा आफू राम्ररी व्यक्त हुन सक्छु वा पोखिन सक्छुजस्तो लाग्यो…।’ प्रस्तुत छ कथा विधामामा आफ्नो शक्तिशाली उपस्थिति देखाउन सफल वरिष्ठ कथाकार परशु प्रधानसितको कथावार्ता : परशु प्रधानसित नारायण तिवारी ।

 

Continue reading


स्रष्टा उज्ज्वल जी.सी.सँगको अन्तर्वार्ता

Gorkhe Sailo
गोर्खेसाइँलो

नेपाली साहित्यिक क्षेत्रका एक सुपरिचित हस्ताक्षर हुन् उज्ज्वल जी.सी. ।

अन्तर्वार्ता वाहक स्रष्टा उज्ज्वल जी.सी.

कविता, गीत, गजल,मुक्तक र बाल-साहित्य लेखनमा ख्याती कमाइसकेका जी.सी.ले राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दुइ दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसक्नु भएको छ । उहाँले सरकारी सेवामा रहि उपसचिवसम्मको अनुभव सँगाल्दै सो पश्चात् विभिन्न संघसंस्थानहरूमा क्षेत्रीय प्रबन्धक एवम् प्रशासकका रुपमा कार्य सम्पादन गरीसक्नुभएको छ । कविता, गीत, गजल, मुक्तक र बालसाहित्यसमेत गरी हालसम्म ११ -एघार) वटा कृतिहरूको लेखन तथा प्रकाशन गरेर नेपाली साहित्यिक भण्डारलाई सुम्पिसक्नुभएका जी.सी.संग पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष गोर्खेसाइँलोले पल्लव साहित्यिकर् इ-पत्रिकाका निमित्त गर्नुभएको छोटो कुराकानी सार सम्क्षेपमाः

Continue reading


छन्दविज्ञ कवि गोविन्दराज ‘विनोदी’ ज्यूसँगको भेटवार्ता

पल्लव साहित्यिक पत्रिका– १०,

पिता कृष्णप्रसाद उपाध्याय सापकोटा (स्वामी कृष्णानन्द सरस्वती) तथा माता गौरादेवीको कोखबाट मिति २०१० साल श्रावण २८ गते कास्की रूपाकोटमा जन्म भई मिति २०२७ सालदेखि नवलपरासीस्थित गैंडाकोटमा बसाइँ सरेर एम्.ए. (नेपाली), बी.एड्. (नेपाली अङ्ग्रेजी) सम्म अध्ययन गर्नुभएका साहित्यकार एवं कवि गोविन्दराज‘विनोदी’ (सरस्वती) विगत ३८, वर्षदेखि प्राध्यापन पेसामा संलग्न हुनहुन्छ । उहाँको परिवारमा १ श्रीमती, ३ छोरा र १ छोरी गरी जम्मा ६ जना सदस्य रहेका छन् । ११ वर्षको उमेरमा ‘चितवनको चिनो’ नामक पत्रिकामा ‘रिस’ शीर्षकको कविता प्रकाशित गरेर औपचारिक रूपमा साहित्यमा प्रवेश गर्नुभएका ‘विनोदी’ ले हालसम्म विभिन्न पत्रपत्रिकाहरूको प्रधान सम्पादक, सम्पादक आदिको भूमिका निर्वाह गर्नुका साथै विभिन्न कृतिहरू प्रकाशित गरी साहित्यभण्डार भर्ने काम गर्नुभएको छ । प्रस्तुत छ उहाँसँग ‘‘पल्लव’ साहित्य प्रतिष्ठानका अध्यक्ष, ‘पल्लव’ साहित्यिक पत्रिकाका प्रबन्ध–सम्पादक एवम् ‘पल्लव’ साहित्यिक पत्रिकाका सञ्चालक ऋषिप्रसाद लामिछाने ‘गोर्खेसाइँलो’को भलाकुसारीको सार–संक्षेपः

Continue reading


अन्तर्वार्ताः नृत्याङ्गना लिना मालाकार सङ्गको

– रवि रोषी

 हाम्री नेपाली चेली हुनुहुन्छ लिना मालाकार (नृत्याङ्गना), उहाँ काठमाण्डौँको पद्मकन्या कलेजमा पढ्दा पढ्दै, कुशल नृत्याङ्गना बन्ने शौख मनमा पालेर बस्दा बस्दै अनायास भारतको दिल्ली गइन् र कुशल नृत्याङ्गना बनेर देश विदेशमा आफ्नो कला प्रदर्शन गर्दै आफ्नो चिनारी दिँदै हिँडेकी छिन् । भारतीय दुतावासले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा कतार आइपुग्दा यस क्षेत्रमा लाग्दाका तिता–मिठा अनुभवको बारेमा केहि जिज्ञासाहरुका बारेमा तिनै नेपाली चेली लिना मालाकारसङ्ग रवि रोषीले कतारमा लिएको अन्तर्वार्ता चित्रसहित सारसंक्षेपमाः  

Continue reading