गजल

Kala, Bhandari, कला भण्डारी, pallawa, पल्लव

कला भण्डारी

हेर्नुस् अँगालोमा खुसी बेरेर रमाइलो हुनेछ
बसन्त ऋतु लाग्दैछ्- र हेरेर रमाइलो हुनेछ

प्रकृतीको धनी सुन्दर हाम्रो नेपालमा पनि
चारै तिर फूलै फूलले- घेरेर रमाइलो हुनेछ

हिमाल देश भन्ने नामले चिन्छन् नेपाललाई
पर्यटक आई दई सब्द केरेर रमाइलो हुनेछ

 

नेपाली भनी -गुन्यु चोली लगाएर चिनाऔँ
लालिगूराँसले नै गाला सेरेर रमाईलो हुनेछ

जब समयको साथ मैसम परिवर्तन हुन्छनी
प्राकृतिले -पनि त रूप फेरेर रमाईलो हुनेछ

कला भण्डारी
खोटाङ
हालः काष्टमाण्डप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.