गजल

Kapil, Agyant, कपिल अज्ञात, pallawa, पल्लव

कपिल अज्ञात

दरबारका ती दास बढ्दैछन्
गणतन्त्रका उपहास बढ्दैछन्

जिउंदाजाग्दा मारिए उति बेलै
अब त बचेका पिचास बढ्दैछन्

सज्जनहररू निरीह दुर्बल भए
देशभरि नै तीबदमास बढ्दैछन्

 

रोकिएको छैन कहीं लूट वलात्कार
जता पनि डरसन्त्रास बढ्दैछन्

पोहोरपरार बाटैआस देखाएका
बेकामका यी हुरीबतास बढ्दछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.