दरबारका ती दास बढ्दैछन्
गणतन्त्रका उपहास बढ्दैछन्
जिउंदाजाग्दा मारिए उति बेलै
अब त बचेका पिचास बढ्दैछन्
सज्जनहररू निरीह दुर्बल भए
देशभरि नै तीबदमास बढ्दैछन्
रोकिएको छैन कहीं लूट वलात्कार
जता पनि डरसन्त्रास बढ्दैछन्
पोहोरपरार बाटैआस देखाएका
बेकामका यी हुरीबतास बढ्दछन्