तिम्रै हुन मन छ

Gokul, Dangal, गोकुल दङ्गाल, pallawa, पल्लव

गोकुल दङ्गाल

तिमीमा छ अलौकिक बत्तिस लछिण गुण
त्यही देखेरै लजाउँछिन् पुर्णिमाकी जून

म गीतमा सुर हुन्छु तिमी हुनु सरगम
पिरतीमै ताल मिलाई नाचिदिनु छमछम
बरु मलाई चाहिंदैन भो हिरा मोती सुन
बनिदेऊ है संगीत जस्तै कर्णप्रीय धुन ।

 

दुई मुटु एउटै पारी प्रेमिल संसार जोडौ
अमर प्रेमको फूलबारी दुबै मिली गोडौं
यो दिलले त्यो दिललाई चाहेको छ छुन
जनम-जनम सयौँ जनम मन छ तिम्रै हुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.