गजल

Gagan, Bist, गगन सिह बिष्ट, pallawa, पल्लव,

गगन सिह बिष्ट

के छ कञ्चनपुरको खबर सोध्दा बेहाल छ भन्छन
न्याय अन्याय के छ निर्मालाको भन्दा बाबाल छ भन्छन

खै बहुमतको सरकार के गर्दै छ थाहा छैन अचले अह
दश बर्ष जनयुद्व गर्ने प्रचन्ड पुष्पकमल दाहाल भन्छन

जनताकै न्ययको लागि त्यो राणा अनि पञ्चायत हटायो
तर अहिले गरिब जनताको कौवाहाल कौवाहाल छ भन्छन

 

अब के हुने हो जनताको लागि त्यो न्याय अन्याको लागि
न्यायको लागि हिड्ने बालकको रगताम्य ताल छ भन्छन

नेपालि जनता अनि बिदेशिऐका युवा कराईरहेको बेला
बलत्कार अत्याचार लुकाउने नेताहरूको मालामाल छ भन्छन

गगन सिह बिष्ट,
दार्चुला, हालः कुवेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.