गजल

Chhiring,, Sherpa Abiral ,छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

ए सरकार ! जनतालाई कर तिर्न योग्य बनाउ
परिवारको खुशी लिई घर छिर्न योग्य बनाउ !

गाउँ घर त सुन्यताले छाई सक्यो शहर पनि
परदेशी छोरा सबको घर फिर्न योग्य बनाउ !

धुलो धुवा तुवालोमा बिलाई सक्यो रहर पनि
महिना मर्छ किस्ता सकभर तिर्न योग्य बनाउ !

 

खेल खेल्छन तर नतिजा सुन्य भो जहिलै नि
खेलाडीलाई सधै सन्सार जित्न योग्य बनाउ !

धुलो धुवाले निसासियो शहर लाज खोइ नि
छिटो छिटो उठाउ धरहरा हेर्न योग्य बनाउ !

अविरल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.