देवकी निराैला केही मुक्तकहरूः

कोही फूल कोही माला लिएर आउनु कोहि अबिर कोही खादा लिएर आउनु सरकार कर असुलगर्न आउँदै छ आज मर्नेहरूको घरबाट बाजा लिएर आउनु मलाई तिम्रा यादहरूले पोलिरहे भनेँ ? के गर्नु फेरि हरप्रहर बिथोलि रहे भने ? मौनतामा हज्जारौं प्रश्न पनि हुनसक्छन् जवाफ के पठाउँ तस्बिर ले सोधिरहे भनेँ ?   खै कस्तो कुन योजना … Continue reading देवकी निराैला केही मुक्तकहरूः