गजल

Laxmi, Devi, Sharma,लक्ष्मी देवी शर्मा, pallawa, पल्लव

लक्ष्मी देवी शर्मा

सधैँ ठेस लाग्ने यो हारको जिन्दगी ।
रुँदा रुँदा आँसुकै भारको जिन्दगी।।

न त हुन्छ मन्मा सुखशान्ति कहिल्यै ।
सधैँ बारेको काडे तारको जिन्दगी ।।

किन त्यो बीष अनि पासो हाल्छ मान्छे ।
मानव जुनीमा यक बारको जिन्दगी ।

 

केहो सुख र सयल जान्दैन जीवन
सदैव दिन रात वेकारको जिन्दगी ।

सधैँ नै दुखमा जेलिएको छ अनौठो
बुझ्नैसकिन मैले अपारको जिन्दगी ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.