सिमा रोशी का दुइ टुक्रा

Sima, Roshi, सिमा रोशी , pallawa, पल्लव

सिमा रोशी

१) गीतः ‘नगर
भन्नछन् रे उसंगै विधाता नि (डर्यो) डरायो अरे
उनको काखमा उनीसंगै देवता नी मर्यो अरे

को आफ्नो को बिरानो
यो उनलाइ थाहा थिएन
उनको खाँतिर नगरमा एउटा फुल झर्यो अरे

उनको खाँतिर सडकैमा बर्बराए रे पागल जस्तै!
बेवारीसे भइ भट्टीमा लडें अरे रक्सीसितै !

 

एउटा गुलाफ उनके लागि सजाएर शिरानीमा
निभें निभें ,दिउसै निभें अरे
शराब मै बेहोसी बन्दै ?!

२) कविताः आकाश
थोर,
मुस्कुराहटहरू
थोर,
शिल्पहरु
छहरा गुन्जीदियो यहाँ
अनुरागहरु बनीदिएँ
डुवुल्किन म त लागे तरह तरह
सागरका निला गहिराइहरुमा ….
बड़ो विशाल बन्नु छ ….
हेरे आकाशका विरागहरु
तिमी कहा थियौ ?!
सोध्यो बादलका टुक्राले
अन्तहीनका पर्दागरु,
म यहीं त थिए …
मन्द मन्द म मुस्कुराहट
म फेरी चाहत (पर्झाइका अनुवाद )बनिदिएँ ……!
पर्खन्नौ र मलाइ ?
रात भन्न सक्छ
रातहरुमै त म थिएँ …..
उज्यालो बन्नु छ
यसैले त म अन्धकार बनिदिएँ …
आजको बर्षा, हुरी र भुमरीपछि
म भोलि निलो आकाश बन्नु छ
थोर थोर ताजा मुस्कानहरुसंग सुन्यौ
सायार
हो म आज तिमीसंगै मुस्कुराहट बनिदिएँ…..!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.