गजल

Rewati, Prasad, Adhikari, रेवतीप्रसाद अधिकारी, pallawa, पल्लव

रेवतीप्रसाद अधिकारी

झुटमा छ राजनीति
लुटमा छ राजनीति

साच्चै भन्नुहुन्छ भने
फुटमा छ राजनीति।

साली,ससुराली,मावली
छुटमा छ राजनीति

 

कता कता नयाँ नयाँ
सुटमा छ राजनीति

अझ बुझ्दै जाँदा
गुटमा छ राजनीति।

धेरैलाई मदिराको
घुटमा छ राजनीति

Rewati Prasad Adhikari

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.