केही हाइकुहरू–मनका झिल्काहरू

Spread the love

१)

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

पूर्वको घाम
त्यै हराएछ क्यारे
चियाबारीमा।

२) डोली अन्मायौँ
जाऊ है छोरी घर
अरुण तेश्रो ।

३) तुईन भन्छ
रेल ,पानी जहाज
मुखैले आयो !

 

४) गरिब मन्त्री
सम्पत्ति विवरण
के होला र खै !

५) नाता कुटुम्ब
सम्पत्तिले ढडाए
मन्त्री नेताले ।

६) भूल गरियो
दुर्जन आफ्नो ठान्दा
देशै खोक्रियो ।

७) के गर्थे काम
नामै छ विचित्रको
न गर् पालिका ।

भैरहवा ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *