टेकराज भण्डारीका ‘टार्गेट’ सात हाईकू

मोदीको भ्रमण राजनैतिक बली देश हाकार । के.पि को भाषण संघियताको नाँच आतूर बहस । बिप्लपको बन्द देशलाई कष्ट जन्ताको नास ।   मोदीको राज जनकपूर बिकाश नक्कली नेता । सिमा क्रमण प्रचण्डको ब्याङग्य नौलो भाषण । अरुण तेस्रो राष्ट्रघाति सम्झौता बिप्लप् बिरोध ।।। टेकराज भण्डारी ‘टार्गेट’ सल्यान: थारमारे हाल: काठमान्डौ ।।। Related