टेकराज भण्डारीका ‘टार्गेट’ सात हाईकू

Tek, Raj,, Bhandari, टेक राज भण्डारी, pallawa, पल्लव

टेक राज भण्डारी

मोदीको भ्रमण
राजनैतिक बली
देश हाकार ।

के.पि को भाषण
संघियताको नाँच
आतूर बहस ।

बिप्लपको बन्द
देशलाई कष्ट
जन्ताको नास ।

 

मोदीको राज
जनकपूर बिकाश
नक्कली नेता ।

सिमा क्रमण
प्रचण्डको ब्याङग्य
नौलो भाषण ।

अरुण तेस्रो
राष्ट्रघाति सम्झौता
बिप्लप् बिरोध ।।।

टेकराज भण्डारी ‘टार्गेट’
सल्यान: थारमारे
हाल: काठमान्डौ ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.