भगवती थापा खनाल का केही मुक्तकहरूः

Bhagawati, Thapa, Kanal, थापा खनाल भगवती, pallawa, पल्लव

थापा खनाल भगवती

यो कस्तो प्रेम हो हाम्रो एक दिन टाढा पुग्नु पर्ने छ
तिम्रै खुशीको लागि मैले त्यही बाटो हेरेर रुग्नु पर्ने छ ।
खै कसरी तिमीलार्इ अफ्नै भनेर सोच्न सक्छु र म
एक दीन तिमीले अर्कैको सउँदो भर्न ढुक्नु पर्ने छ ।

अनायासै यति धेरै तीम्रो माया लायौ कीन ?
मत सक्दीन कान्छू तीमीले चह्यौ खुशी दीन ।
मलार्इ आसा छ तिम्रो आगमन हुन्छ हुन्छ
हुनसक्छ कतै मलाई श्रद्धाञ्जली दिने त्यही क्षण ।

 

टाढा भए नी बीर्सेकी छैन ती मीठा बात
न छोडिदिनु दुखमा समारएका मेरा हात ।
मानिसमा यदि मानवियता रहेको छ भने
सबै भन्दा प्रेमठुलो हुन्छ रे होइन रे जात ।।

धोक्का दिनु थियो त माया कीन लायौ ?
आफैँ टाढा हुनु थियो नजीक कीन आयौ ?
आजबाध्य बनायौ प्रेमको सट्टा जहर पीउन
जीवन काट्ने इच्छा नहुँदा ब्यर्थ किन धायौ ?

वाग विनाको फूल कहाँ फुल्छ र ?
माली बीनाको घर कहाँ खुल्छ र ?
पानी बीनाको माछा कहीँ हुँदैन
रस बीनाको भमरा कहाँ डुल्छ र ?

थापा खनाल भगवती

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.